जनता समाजवादी पार्टी फुट नजिक, दुबै पक्षको अलग –अलग बैठक

काठमाडौं । सत्तामा रहेको जनता समाजवादी पार्टी (जसपा) फुट नजिक पुगेको छ । उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएपछि जसपा औपचारिक रुमिा फुट नजिक पुगेको हो ।पार्टी अध्यक्ष यादवले असार २९ र ३० गतेका लागि वीरगन्जमा केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ भने पार्टीको संंघीय परिषद् अध्यक्ष भट्टराईले असार २८ […]

सम्बन्धित सामग्री

जनता समाजवादी पार्टी, नेपालको घोषणापत्र सार्वजनिक

स्थानीय तह निर्वाचनका लागि जनता समाजवादी पार्टी, नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रको सार्वजनिक पार्टीका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई, नेताहरू महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, हिसिला यमी, प्रकाश अधिकारी र दुर्गा सोबले संयुक्त रूपमा गरेका […]

जनता समाजवादी पार्टी संघीय परिषद्को बैठक सुरु

जनता समाजवादी पार्टीको संघीय परिषद्को बैठक सुरु भएको छ । परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा राजधानीमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष  भट्टराइले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । २३ पृष्ठको राजनीति प्रतिवेदनमा १४ वटा शीर्षक रहेका छन् ।प्रतिवेदन प्रस्तुत गर्दै भट्टराईले यो दस्तावेज पूर्ण नभएको र पूर्ण दस्तावेज महाधिवेशनमा आउने बताए । ‘महाधिवेशनको तयारी स्वरुप यो दस्तावेज ल्याइएको हो, यसैको आधारमा पार्टी सैद्धान्तिक, वैचारिक रुपमा अगाडि  बढ्छ ।’प्

जनता समाजवादी पार्टी बैठक

निर्वाचन आयोगबाट आधिकारिता पाएको जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यहरूले पद तथा गोपनियताको शपथ लिएका छन ।मंगलबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको प्रथम बैठकमा अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ख्वाउनु भएको हो । पार्टी नेता प्रमोद साहले केन्द्रीय कार्यसमितिको बैठकको सुरुमै पार्टी केन्द्रिय सदस्यहरूलाई शपथ ग्रहण गराइएको जानकारी दिए । […]

जनता समाजवादी पार्टी खारेजीको मागसहित सर्वोच्चमा रिट

जनता समाजवादी पार्टी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवदेन दायर गरिएको छ । राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले वारेसमार्फत सर्वोच्च अदालत रिट दायर गरेका हुन् ।  कानुन विषय अध्ययनरत हृदयराज मिश्र वारेस बनेर पेश गरिएको रिटमा जनता समाजवादी पार्टीको एकिकरण खारेज गर्न माग गरिएको छ ।रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’  निवदेनमा निर्वाचन आयोग र तत्क

जनता समाजवादी पार्टी अलग हुने पक्का, इजलास गठन गर्दै निर्वाचन आयोग

श्रेष्ठले भन्नुभयो, ‘आपसी सहमतिबाट विवादको निरुपण हुन नसकेपछि आयोगमा इजलास गठन गर्दै बहस पैरवी भएपछि फैसला गर्छ ।’

जनता समाजवादी पार्टी पाँच वर्षसम्म फुट्दैन : लक्ष्मणलाल कर्ण

काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पार्टी पाँच वर्षसम्म नफुट्ने बताएका छन्। जसपा विभाजनउन्मुख भएको चर्चा चलिरहँदा नेता कर्णले देखापढीसँग भने, ‘कानूनतः एकीकरण भएको पाँच वर्षसम्म पार्टी फुट्दैन, त्यसको सम्भावना छैन।’ जसपाको माग दुई/तीन दिनमा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई आश्वासन दिएको उनले बताए। माग सम्बोधन भएपछि सरकारमा जाने वा नजाने भन्नेबारे तय हुने उनको भनाइ छ।

देशमा प्रतिगमनमाथि प्रतिगमन लादिएको छ: जनता समाजवादी पार्टी

काठमाडौं । जनत समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रतिगमन विरुद्धको लडाईलाई जित्नका लागि दलहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन् । जसपा नेपाल र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादीबीच एकीकरण घोषणासभालाई सम्बोधन गर्दै उनले एक्लै एक्लैले लडाई जित्न नसकिने भएकाले अग्रगामी शक्तिहरु एक ठाउँमा आउनुपर्ने कुरामा जोड दिए । उनले भने, ‘आउ हामी सबै मिलेर प्रतिगमनको विरोधमा लडौं ।’वरिष्ठ नेता राजेन्द्र महतोले पनि देशमा पहिलादेखि नै प्रतिगमन भएको र अहिले प्रतिगमनमाथि प्रति

यसरी ‘सेटअप’ मिलाउँदै छ जनता समाजवादी पार्टी

राजपा र समाजवादी पार्टीबीच १० वैशाख मध्यराति एकाएक एकीकरण भएर जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएसँगै