दीपक मनाङे भन्छन् : अप्ठ्यारोमा साथ दिन त म छँदैछु

केही समयअघि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेर चर्चामा आएका दीपक मनाङे (राजीव गुरुङ)ले सोमबार गठन भएको गण्डकी प्रदेश सरकारलाई समर्थन गरे । एकाएक प्रदेश प्रमुखको कार्यालयमा देखिएका मनाङेले पुनः एमाले नेतृत्वको सरकारलाई कसरी समर्थन गरे भन्ने विषयमा उनी फेरि चर्चामा आएका छन् । यसअघि एमाले नेतृत्वको सरकार ढलाउन मनाङेले नै भूमिका खेलेका थिए ।

सम्बन्धित सामग्री

मलाई मुख्यमन्त्री दिए पनि चलाउने अनुभव छैन : दीपक मनाङे

काठमाडौं : मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन्। ‘मन्त्री ठूलो कुरा होइन। मलाई ठूलो मन्त्री अफर गरेको थियो। तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ। म मुख्यमन्त्रीमा दाबी  गरेर काठमाडौं आएको होइन। मुख्यमन्त्री दिए पनि मलाई काम छैन। त्यसका ला

जनसेवा गर्न समाजवादीमा प्रवेश गरेँ : दीपक मनाङे

मनाङ प्रदेश सभा सदस्य ‘ख’ बाट निर्विरोध निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् । मंगलबार समाजवादीको कार्यालय काठमाडौँमा आयोजित कार्यक्रममा मनाङेलाई महासचिव बेदुराम भुसालले खादा र अवीर लगाएर पार्टीमा औपचारिक रुपमा प्रवेश गराएका घोषणा गरेका हुन् । कार्यक्रममा गुरुङको पार्टी प्रवेशबारे लिखित विज्ञप्ति वाचन गरिएको थियो । ‘राजनीति नि:सर्त गरिने जनसेवा हो । नि:सर्त गरिने जनसेवाका लागि एक्लै होइन, संगठन वा पार्टी

दीपक मनाङे एकीकृत समाजवादीमा

काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।मनाङेलाई आज साेमवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो । मनाङ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित हुनुभएको हो ।पार्टी प्रवेशपछि विज्ञप्ति निकालेर मनाङेले आफ्नो उद्देश्यसँग एकीकृत समाजवादीको नीति, सिद्धान्त तथा विचार मेल खाएकाले एकीकृत समाजवादीमा प्रवेश गरेको बताउनुभएको...

स्वतन्त्र सांसद दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

मनाङ प्रदेश सभा २ बाट निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  मनाङेले आज एक विज्ञप्ति जारी गरी आफू एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका...

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्।गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन्। आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।पूर्व प्रदेशमन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए।

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले),

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा

काठमाडौँ- राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए […]

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडाैं । राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएकाे छ । गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाउनु भएकाे हाे। आफ्नो विचार र सिद्बान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उहाँले बताउनु भयाे । पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिनु […]

दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

१९ मंसिर, काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी निर्विरोध निर्वाचित भएका थिए । मनाङेले आफ्नो उद्देश्य र एकीकृत समाजवादीको नीति, […]

गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध ‘पक्का’

पोखरा – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएकाे छ। उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। प्रतिष्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि उनकाे जित पक्का भएकाे हाे। यद्यपि,औपचारिक घोषणा हुन भने […]