भारतमा एकैदिन १७ हजार कोरोना संक्रमित भेटिए

काठमाडौँ – छिमेकी राष्ट्र भारतमा एकैदिन १७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्ला दिनहरुमा भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा १७ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका हुन् । भारतमा हालसम्म ४ करोड ३८ लाख ४२ हजार २३५ जनामा कोरोना […]

सम्बन्धित सामग्री

भारतमा थपिए १७ हजार बढी कोरोना संक्रमित

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए । हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ […]

भारतमा थपिए १५१८ जना कोरोना संक्रमित

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ। तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् । हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।

विश्वभर ४ लाख ३१ हजार कोरोना संक्रमित थपिए

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ३१ हजार २६७ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा अमेरिकामा बेलायतमा ४८ हजार ८५४, फ्रान्समा ४३ हजार ८४८, अमेरिकामा ३८ हजार ७८४, रुसमा २९ हजार ९२९, जर्मनीमा २९ हजार ६६ र टर्कीमा १७ हजार ९५६ जना छन् । ओल्डोमिटरका अनुसार यही अवधिमा ३ लाख ५२ हजार […]

भारतमा १८ हजार कोरोना संक्रमित थपिँदा मृत्यु कति ?

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा १७ हजार ५६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने १६० जनाको मृत्यु भएको छ । भारतमा ३ करोड ४१ लाख २६ हजार ६८२ जना कुल संक्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८८ हजार १८१ जना निको भइसकेका छन् भने […]

सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा

काठमाडौं। देशका सात वटा प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार बागमतीमा १७ हजार ८५४, गण्डकीमा सात हजार १९८, प्रदेश १ मा छ हजार ५४५, लुम्बिनीमा तीन हजार १३५, प्रदेश २ मा एक हजार ६२६, कर्णालीमा एक हजार ४२५ र सुदुरपश्चिममा एक हजार २३० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले बताएको छ।

ह्वात्तै बढे कोरोना संक्रमित, अघिल्लो दिनको तुलनामा ११८४ संक्रमित बढी

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन्  भने

देशभर थपिए २ हजार ९७७ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ३० हजार १४६ पुगेको छ। बितेको चौबिस घण्टामा देशभर १७ हजार ३०८ जनाको जनाको कोरोना परीक्षण गरिएको थियो। परिक्षण गरिएकामध्ये १७.२० प्रतिशतमा कोरोना संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमित भन्दा निको हुनेदर उच्च हुँदै

पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४७२ मा  सङ्क्रमण पुष्टि भएको छ  भने ६ हजार ९५१  सङ्क्रमित निको भएका छन् । आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार ००२ र एन्टिजेन ५ हजार ९०१ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा देशभरीमा ७ हजार ४४८ जनामा कोरोना संक्रमित थपिए

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित थपिएका छन्। १७ हजार १७६ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

विश्वमा एकै दिन थपिए ८ लाख १७ हजार कोरोना संक्रमित‚ १३ हजारभन्दा बढीको मृत्यु

विश्वभर एकै दिन ८ लाख १७ हजार कोरोना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै भारतमा ३ लाख ४९ हजार ३ सय १३ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ २७ सयभन्दा बढी संक्रमितको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा ब्राजिलमा ७० हजार, अमेरिकामा ५२ हजार, फ्रान्समा ३२ हजार, टर्कीमा ४० हजार, इटलीमा १३ हजार र जमर्नीमा १५ हजार संक्रमित थपिएका छन्।सोही अवधिमा विश्वमा १३ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै ब्राजिलका छन्। त्यहाँ २ हजार ९८६ जनाको मृत्यु भएको छ