भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री खड्का

काठमाडौं : संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिने सिलसिलामा अमेरिकाको न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्। उक्त अवसरमा उनीहरुबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सहयोग प्रवर्द्धनबारे विचारविमर्श भएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ।भेटवार्ता व्यापार, लगानी, जलविद्युत् विकास, सीमापार ऊर्जा व्यापारलगायत आपसी हितका विषयमा केन्द्रित रहेको थियो। दुवै देशका विदेशमन्त्

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का बेलायती महारानीको अन्त्येष्टिमा सहभागी हुने

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुने भएका छन् । एलिजाबेथको अन्त्येष्टि सेप्टेम्बर १९ मा हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले एलिजावेथको अन्त्येष्टिमा परराष्ट्रमन्त्री खड्का जान लागेको जानकारी दिए । परराष्ट्रमन्त्री खड्काका स्वकीय सचिव लीला भट्टराईले शनिबार बेलायत प्रस्थान गर्ने बताए ।

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जाने

३ असोजमा लण्डनमा हुने महारानी एलिजाबेथको अन्त्येष्टि समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का बेलायत जान लागेका हुन् ।

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्।  परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्।  शेरबहादुर देउवा नेतृत्वमा […]

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएयता मन्त्री खड्काको पहिलो चीन भ्रमण हो। गत मा

परराष्ट्रमन्त्री खड्का अर्को साता चीन जाने

काठमाडौं : परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनले अगस्ट ९ देखि ११ (साउन २४ देखि २६)सम्म चीनको भ्रमण गर्ने बताइएको छ। दुई मन्त्रीहरूबिच १० अगस्टमा चीनको छिङदाओमा आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व…

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, १५ चैत । परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत […]

श्रीलंकामा परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइड लाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ ।

परराष्ट्रमन्त्री खड्का आज टर्की जाँदै

काठमाडौं, फागुन २४। टर्कीका विदेशमन्त्री मेभलुत चाभुशाव्लुको निमन्त्रणामा परराष्ट्रमन्त्री डा नारायण खड्का आव साँझ टर्की भ्रमणमा जाँदैछन् । फागुन २७ देखि २९ गतेसम्म आयोजना हुने अन्ताल्याया कूटनीतिक मञ्चमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का तीन सदस्यीय प्रतिनिधिमण्डलसहित आज साँझ त्यसतर्फ प्रस्ताहन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र टर्कीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष […]

राष्ट्रसंघीय महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का न्युयोर्क जाँदै

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री खड्का बुधबार न्युयोर्क प्रस्थान गर्ने भएका छन्। मन्त्रीको जिम्मेवारी पाएकै दिन खड्का नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने भएका हुन्। महासभामा खड्काले नेपालका तर्फबाट कोरोनापछिको स्थायित्व, मानिसले पृथ्वीप्रति दिनुपर्ने ध्यान, मानिसको अधिकारप्रतिको सम्मान र संयुक्त राष्ट्रसंघको मूल्यांकनको बारेमा धारणा राख्नेछन्। महासभामा भाग लिने क्रममा उनले […]

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको बैठकमा भाग लिन आज अमेरिका जाँदै

काठमाडौं, असोज ६ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का राष्ट्र संघको बैठकमा सहभागि हुन आजै अमेरिका प्रस्थान गर्नुहुनेछ । आज साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गर्न लाग्नुभएको हो । खड्काको टोलीमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेल, सहसचिव सेवा लम्साल र अधिकृत भरत खनाल सहभागी हुने छन् ।