बाजुरा । जिल्लाका चार वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ । सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक […]
७ कात्तिक, बाजुरा। बाजुराका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन। सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिए पनि जिल्लाका केही बस्तीका नागरिक सडक सुविधाबाट वञ्चित छन्।
सडक नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री …
अमेरिकाको एउटा पुनरावेदन अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हिरासतमा रहेका आप्रवासीहरूलाई जमानतमा रिहाइ माग्ने संवैधानिक अधिकार दिन बाध्य नभएको फैसला सुनाएको छ। न्यू अर्लिन्सस्थित ५ औँ यूएस सर्किट कोर्ट अफ अपिल्सको रूढिवादी बहुमतको १०-७ को निर्णयले संविधानको पाँचौँ संशोधन अन्तर्गतको कानुनी प्रक्रियाले आप्रवासी हिरासतमा रहेकाहरूलाई जमानत सुनुवाइको अधिकार नदिने ठहर गरेको हो। ट्रम्पद्वारा नियुक्त […]