गत २४ घण्टामा विश्वभर तीन लाख ८५ हजारभन्दा बढी कोरोना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वभर तीन लाख ८५ हजार ६८० जनाले कोरोना भाइरस जितेका छन्। विल्डोमिटरका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण जित्ने भारतका छन्। जसअनुसार भारतमा ३७ हजार ३१४ जना, ब्राजिलमा २५ हजार ३८९ जना, अमेरिकामा २३ हजार ५८८ जना, रसियामा २० हजार ४८५ जना, इरानमा १९ हजार २९८ जना र अर्जेन्टिनामा १४ हजार १३३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

सम्बन्धित सामग्री

गत २४ घण्टामा थप १७३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ हजार ८ सय ३९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । ६ सय ४३ जनाको पीसीआर र २ हजार १ सय ९६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय ७३ जनामा […]

भारतमा गत २४ घण्टामा २८ हजार ३६६ जनामा संक्रमण पुष्टि,२५७ जनाको मृत्यु

काठमाडौँ । भारतमा गत २४ घण्टामा २८ हजार ३ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा थप ६८ हजार २ सय ४१ जना कोरोना संंक्रमित कोरोना मुक्त भएका छन् । त्यस्तै,गत २४ घण्टामा थप २ सय ५७ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ । योसँगै भारतमा मृत्यु […]

प्रदेश १ मा गत २४ घण्टामा ६९३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा ८ सय ४१ जनाको पीसीआर परीक्षणमा ३ सय ८३ र ८ सय १० जनाको एन्टिजेन परीक्षणमा ३ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा […]

प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ४ सय १५ जनाको पीसीआर परीक्षणमा ७० र ६७ जनाको एन्टिजेन परीक्षणमा १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो। पीसीआर परीक्षणका क्रममा झापामा २९, मोरङमा २८, सुनसरीमा ९, इलाममा ३ र प्रदेश […]

प्रदेश १ मा गत २४ घण्टामा ११९ जना कोरोना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार संक्रमणमुक्त हुनेमा ५७ महिला र ६२ पुरुष छन्। संक्रमणमुक्त हुनेमा मोरङबाट ७७, झापाबाट ३०, धनकुटाबाट ५, इलाम र खोटाङबाट समान २, पाँचथरबाट १, र ठेगाना नखुलेको २ जना छन्। मन्त्रालयले हालसम्म कोरोना संक्रमणबाट ४४ […]

प्रदेश १ मा गत २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा १ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार ८३ महिला र ८७ पुरुष संक्रमणमुक्त भएका हुन्। यसक्रममा झापाबाट ८४, सुनसरीबाट ३८, मोरङबाट ३३, धनकुटा र इलामबाट समान १, र ठेगाना नखुलेकाबाट ३ जथा संक्रमणमुक्त भएका हुन्। यससँगै प्रदेशमा हालसम्म कोरोनाबाट १ […]

प्रदेश १ मा गत २४ घण्टामा ३१३ जनामा कोरोना पुष्टि, ५ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षणमा २ सय ८७ र १ सय ८९ जनाको एन्टिजेन परीक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार परीक्षणका क्रममा झापामा […]

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजारभन्दा कमको मृत्यु

गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या  तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधा यता २४ घण्टाको  समयावधिमा  भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको  जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएक

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु

नयाँ दिल्ली / गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । करिब दुई महिना आधायता २४... The post भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु appeared first on Purbeli News.

कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।