रेलसम्बन्धी अध्यादेश निष्क्रिय, उद्घाटनको मिति अनिश्चित

काठमाडौं, फागुन १७ । जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलतापश्चात् यसै महिनाको दोस्रो साताभित्र नेपालका प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

सरकारको गैरजिम्मवारपनले रेल संचालन अनिश्चित

सरकारले रेल संचालनका लागि ल्याएको अध्यादश निस्क्रिय भए पनि संसदबाट सो अध्यादेश पारित गर्न नसक्दा संचालन अनिश्चित भएको छ । डेढ वर्षअघि देखि किनिएको रेल अलपत्र जस्तै परेको छ । भारतको जयनगरदेखि नेपालको जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन अनिश्चित बनेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी …

रेलसम्बन्धी अध्यादेश निस्क्रिय, उदघाटन अनिश्चित

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निस्क्रिय भएको छ । अध्यादेश निस्क्रिय भएपछि रेलको औपचारिक उदघाटनको मिति तय गर्न कानूनी अडचन पनि खडा भएको छ । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुबिहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ । ड्राई रनको सफलता पश्चात यसै महिनाको दोस्रो साताभित्र प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गर्ने तयारी गरिएको थियो ।