श्रष्टालाई सम्झियो निजगढ नगरपालिकाले

बाराको निजगढ नगरपालिकाले श्रष्टाको सम्मान गरेको छ। नगरपालिकाले मंगलबार एक समारोह आयोजना गरी राष्ट्रिय खेलाडी, जनआन्दोलनका घाईते तथा शहीद परिवार, पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो। निजगढको पहिचान देश तथा विशेषमा...

सम्बन्धित सामग्री

निजगढ नगरपालिकाको आम्दानी ७१ प्रतिशतले घट्यो

बाराको निजगढ नगरपालिकाको आम्दानी गत वर्षको तुलनमा ७१ प्रतिशतले घटेको छ । नगरपालिकाले नियमित आन्तरिक आयका स्रोतहरुको समेत नियमित परिचालन गर्न नसक्दा एक वर्षमै ठूलो प्रतिशत आय घटेको हो । उक्त पालिकाको प्रमुख सुरथ पुरीले नयाँ कार्यक्रम ल्याउन नसकेको कारण आम्दानी घटेको समेत आँकलन गरिएको छ । निजगढ नगर कार्यपालीकाले ०७८/८९ मा ८ करोड ६६ […]

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

बक्यौता तिर्न निजगढ नगरपालिकालाई सकस, नयाँ काम ठप्प

निजगढ नगरपालिकाले गत आर्थिक वर्षको बक्यौता रकम भुक्तानी गर्न नसक्दा चालू आर्थिक वर्षमा नयाँ विकास निर्माणको काम ठप्प प्रायः भएको छ । उपभोक्ता समिति मार्फत गत वर्ष सम्पन्न भएका योजनाहरुको २० करोड बक्यौता रकम नगरपालिकाले उपभोक्ता समितिहरुलाई भुक्तानी गर्न बाँकी छ । आन्तरिक राजस्व ठप्प भएको र संघीय सरकारले पठाएको चौमासिक रकमले पुरानो बक्यौता तिर्न धौ धौ भएपछि नयाँ योजनाहरु कार्यन्वयनमा समस्या भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए। ‘संघीय सरकारबाट चौमासिक किस्तामा आएको रक

फोहोरमैला व्यवस्थापनमा नगरपालिकालाई दुई करोडको भार

बारा– निजगढ नगरपालिकाले ७ फागुन २०७७ मा ग्रीन एन्ड क्लिन सिटी हेटौँडासँग फोहोरमैला व्यवस्थापन सम्बन्धमा सम्झौता गरेको थियो । पाँच वर्षसम्म निजगढ नगरको फोहोरमैला व्यवस्थापन गर्ने गरी ५० लाखमा सम्झौता गरेको नगरपालिकाले जनाएको थियो । देशभरका ठूला सहर र महानगरका लागि फोहोरमैला व्यवस्थापन चुनौती बनेको बेला निजगढ नगरले गरेको सम्झौतालाई सबैले स्वागत गरेका थिए । […]

बाराको ग्रामीण भेगका गर्भवती र सुत्केरीलाई घरमै निःशुल्क स्वास्थ्य सेवा

बारा : निजगढ नगरपालिकाले सञ्चालन गरेको ‘हेलो आमा’ कार्यक्रमले बाराको उत्तरी ग्रामीण भेगका सुत्केरी तथा गर्भवतीहरू लाभान्वित भएका छन्।यसअघि गर्भावस्थामा कुनै स्वास्थ्य समस्या देखिए निजगढ-११ कछडिया गाउँका अधिकांश महिला वीरगञ्ज, हेटौंडा र भरतपुरका अस्पताल पुग्ने गर्दथे। अहिले नगरपालिकाले घरमै पुगेर गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधिको व्यवस्था मिलाएपछि यस गाउँका महिलाहरू ढुक्क छन्।कछडिया गाउँकी २३ वर्षीया करुणा कुँवरले स्वास्थ्यकर्मीको टोलीले घरमै आएर स

निजगढका किसानलाई क्रेडिट कार्ड

प्रदेश–२ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरुका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।नगरभित्र रहेका किसानलाई छिटो र सहज तरीकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तीन प्रकारको किसानको तथ्य संकलन गर्ने कार्य धमाधम थालेसँगै किसानले स्थानीय सरकारको प्रत्यक्ष सुविधा प्राप्त हुने […]

निजगढमा अव्यवस्थित जग्गाको नापजाँच शुरू

बाराको निजगढ नगरपालिकाले भूमिहीन तथा अव्यवस्थित जग्गाको नापजाँच शुरू गरेको छ । निजगढ नगरपालिका–१, २ र ३ मा पर्ने भरतगञ्ज सिङ्गौलबाट भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित जग्गाको नापजाँच गर्ने कार्यको शुरूआत गरिएको हो । वर्षौंदेखि नगरमा समस्याको रूपमा रहँदै आएको सुकुम्बासी समस्या र अव्यवस्थित जग्गाको नापजाँच शुरू भएसँगै सुकुम्बासी समस्या समाधानका लागि पहल हुने नगर प्रमुख सुरेशकुमार खनालले जानकारी दिए । भरतगञ्ज सिङ्गौलबाट शुरू भएको नापजाँच कार्य नगरका अन्य वडामा पनि क्रमशः गर्दै लगिने जनाइएको छ । शुरूमा ...

वन र चुरे दोहन गर्न मनलाग्दी ठेक्का

बारा : निजगढ नगरपालिकाले राजस्व संकलनका नाममा वन र चुरे क्षेत्रका खोला दोहन गर्न आफूखुसी ठेक्का लगाएको छ। कानूनी प्रकृया मिचेर नगरपालिकाले वन र चुरेको फेदीमा रहेका साना/ठूला गरी आधा दर्जन खोला दोहन गर्न उत्खनन्‌ ठेक्का लगाएको हो। नगरपालिकाले चालु आर्थिक वर्षभित्रै ठेकेदारहरूलाई चुरेको वन र खोलानाला दोहन गर्न खटाउँदैछ।नगरपालिकाले विगतका वर्षहरूमा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) अस्वीकृत ठेक्का सूचना पनि चालु आर्थिक वर्षमै एकलौटी निर्णय गरेर निकालेको वन कार्य

निजगढ नगरपालिकाले बढायो जिप लाइन निर्माणको प्रक्रिया

निजगढ । निजगढ नगरपालिकाले जिप लाइन निर्माण गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले वडा नम्बर ४ गणेशमान पार्कमा जिप लाइन सञ्चालन गर्नको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिरहेको छ ।