४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुदूरपश्चिम सभापति प्रकाश विष्टले प्रतिनिधिसभाको उम्मेदवारका लागि कैलाली–१ मा आकांक्षी रहेको बताएका छन् ।
रास्वपाले उम्मेदवार बनाउँदा पदाधिकारी, पूर्वसांसद र प्रदेश सभापतिलाई प्राथमिकतामा राख्ने मापदण्ड बनाएको थियो । …
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएको विरोधमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत गएका छन्।
काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको छ । नेपालकी विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान दिइन् । यस्तै, सम्झना […]
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो महत्त्वाकांक्षी योजनामा नयाँ मोड दिएका छन् । पत्रकारहरूसँग कुरा गर्दै उनले स्पष्ट पारे कि यदि कुनै पनि राष्ट्रले ग्रिनल्याण्ड प्राप्त गर्ने अमेरिकी लक्ष्यमा बाधा पुर्याएमा वा समर्थन नगरेमा ती देशहरूमाथि अमेरिकाले भारी भन्सार शुल्क लगाउन सक्छ । ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र […]