हत्या गरेको नौ वर्षपछि हत्यारा पक्राउ

एक युवकको हत्या गरी फरार रहेका दुई हत्यारा नौ वर्षपछि पक्राउ परेका छन् । काभ्रेको साविक च्यासिंखर्क गाउँविकास समिति गाविस वडा नम्बर ९ का १८ वर्षीय एन्जल तामाङको हत्या गरेको नौ वर्षपछि...

सम्बन्धित सामग्री

बीस वर्षपछि हत्यारा पक्राउ

अर्घाखाँचीको जलुकेमा बीस वर्षअघि एक महिलालाई हत्या गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विसं २०६० फागुन १३ गते साविक जलुके गाविस– ६ हाल शीतगङ्गा नगरपालिका– ८ चरिङ्गेकी ४५ वर्षीया नन्दा घर्तीको हत्या गरी फरार रहेका रोल्पाको गाम निवासी केशलाल घर्तीलाई बीस वर्षपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी …

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

बारा– जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले दबाब दिने उद्देश्यले सडक अवरुद्ध गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिँडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको […]

२० लाख रुपैयाँको लोभमा दम्पत्तिले गरे साथीको हत्या

नवलपरासी, २७ माघ । नवलपरासीको रामग्राम नगरपालिका–९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा गत माघ ८ गते भेटिएका विजय चौधरीको हत्यारा पक्राउ परेका छन् । चौधरीको हत्यामा सम्लग्न उनकै साथी राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो । आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ परेकी छिन् । आलम दम्पत्ति मिलेर […]

बीस वर्षपछि हत्यारा पक्राउ

इलाम । इलाममा युवती हत्या अभियोगका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् । जिल्लाको सूर्योदय नगरपालिका– ३ का ४१ वर्षिय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अभियुक्त राईलाई सार्वजनिक गरेको हो । २०५८ साल माघ ६ गते घाँटी रेटी सोही ठाउँकी १८ वर्षिया रोजिना राईलाई […]

हत्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

काठमाडौं : हत्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अत्येष्टि गरिएको छ।अमरावतीस्थित सामुदायिक वनमा शव भेटिएका दासको हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले शव बुझेका थिएनन्।उनको शव टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि शव अन्त्येष्टि गर्न सहमत भएका हुन्।पीडित पक्ष र प्रहरी तथा ज

बाह्र वर्षपछि हत्यारा पक्राउ

इलाम, (नेस) । जिल्ला प्रहरी कार्यालय इलामले अदालतबाट विभिन्न अपराधमा रहेर अदालतबाट सजायको फैसला सुनाएपछि फरार रहेका फरार अभियुक्तको खोजी अभियानलाई जारी राख्दै आएको छ । अदालतको फैसलापछि कानुनी दायरामा नआई फरार रहेका अभियुक्तमध्ये १२ वर्षअघि हत्या गरेर फरार रहेका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले इलामको साविक चमैता गाविस वडा नम्बर […]

वलात्कारपछि हत्या भएको आशंका गरिएकी कृशलाका हत्यारा पक्राउ

वलात्कारपछि हत्या गरिएको आशंका गरिएकी उदयपुरकी १७ वर्षिया कृशला चौधरीको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मृत अवस्थामा भेटिएको १२ दिनपछि कृशलाका हत्यारा पक्राउ परेका हुन । उनीहरुको नाम ...

भागरथीको हत्या आशंकामा महेन्द्रनगरबाट एक पक्राउ

महेन्द्रनगर । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । घटनाको केही दिनपछि महेन्द्रनगर आएका ती व्यक्ति मंगलबार पक्राउ परेका हुन् । प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाका उनी शिक्षक रहेको स्रोतको दाबी छ । यद्यपी पक्राउ बारे प्रहरीले कुनै जानकारी दिन चाहेको छैन । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो । मंगलबार गृहमन्त्री रामबहादुर थापाले भागरथीका हत्यारा पक्राउ नजिक रहेको अभिव्यक्ति दिनुभएको थियो । यस्तै, प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । गत माघ २१ बुधबार विद्यालय गएकी दोगडाकेदार–७ कतोलाकी भागरथीको अर्कोदिन बेलुका बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।