पेट्रोलियम पदार्थ खरिद गर्न हायल कायल बन्यो आयल निगम

नेपालमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने नेपाल आयल निगम ऋणको बोझले नराम्ररी थिचिएको छ । भारतबाट तेल किनेर नेपालमा मूल्य निर्धारण र बिक्री/वितरणमा प्रत्यक्ष भूमिका खेल्ने निगम पेट्रोलियम पदार्थ खरिद गरेको रकम नै भुक्तानी गर्न नसक्ने स्थितिमा पुगेको हो ।भारतबाट निरन्तर बढेर १५/१५ दिनमा आउने नयाँ मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थ खरिद नै गर्न नसक्ने स्थितिमा निगम पुगिसकेको छ । भारतले हरेक महिनाको १ र १५ तारिखमा नेपाललाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँछ । सो

सम्बन्धित सामग्री

एक वर्षमा २४ अर्ब कमाएर आयल निगम बक्यौतामुक्त

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई एक वर्षमै २४ अर्ब रुपैयाँ उधारो भुक्तानी गरी बक्यौतामुक्त भएको छ । चालू आव ०७९/८० को साउनमा निगमको सञ्चित...

भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र...

भारतसँग इन्धन खरिद सम्झौता नवीकरण गर्न काठमाडौंमा वार्ता सुरु

८ चैत, काठमाडौं । पेट्रोलियम पदार्थ खरिद सम्झौता नवीकरण गर्न नेपाल र भारतका अधिकारीहरु बीचको तीन दिने वार्ता काठमाडौंमा सुरु भएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी) का अधिकारी सम्मिलित वार्ता बिहीबारसम्म चल्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । हरेक पाँच–पाँच वर्षमा नवीकरण हुने इन्धन खरिद सम्झौता यसअघि १ अप्रिल […]

नवीकरणका लागि संयुक्त बैठक बस्दै

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच पेट्रोलियम पदार्थ खरिद बिक्रीसम्बन्धी सम्झौता गर्न संयुक्त बैठक बस्ने भएको छ ।पछिल्लो सम्झौताको अवधि चैत १६ गते सकिने भएपछि फागुन २३ गते सोमबार उक्त बैठक आयोजना गरिएको हो । हरेक पाँच वर्षमा सम्झौता नवीकरण गरिँदै आएको छ ।