प्रेस चौतारीको केन्द्रीय कमिटीमा को–को परे ?

४ पुस, काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको छ । गणेश बस्नेतको अध्यक्षतामा २९९ सदस्यीय केन्द्रीय कमिटी विस्तार गरिएको हो । हाल आठौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित पदाधिकारीसहित अनुशासनको कारबाहीमा परेका बाहेक अन्यको जिम्मेवारी यथावत राखिएको छ । यसैगरी अध्यक्ष र सचिवसहित १५ सदस्यीय अनुशासन र […]

सम्बन्धित सामग्री

पत्रकार महासंघ प्रदेश कमिटीमा तालाबन्दी

मकवानपुर- पत्रकार शुद्धीकरण अभियान भनेर आस्थाको आधारमा सदस्यता नवीकरण गरिएको भन्दै प्रदेश कार्यालयमा ताला लगाइएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीको हेटौंडामा रहेको कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकार महासंघ केन्द्रीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समि...

आजदेखि प्रेस चौतारी केन्द्रीय कमिटीको बैठक

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।अध्

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

प्रेस चौतारीको केन्द्रीय कमिटीमा कास्कीका पाँच पत्रकार

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी कास्कीका पाँच जना पत्रकार परेका छन् । चौतारीको केन्द्रीय सदस्यमा सुमन ढुंगाना मनोनित भएका छन् ।

प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक, १२-१३ पुसमा लुम्बिनीमा

काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२-१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत […] The post प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक, १२-१३ पुसमा लुम्बिनीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रेस चौतारीले बोलायो केन्द्रीय कमिटी बैठक

न्युज अफ नेपाल, काठमाडौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १२ र १३ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो […]

प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक लुम्बिनीमा हुने

प्रेस चौतारी नेपालले नवौं राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न आउँदो पुस १० र ११ गते रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।  संगठनले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा थप मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक तय गरिएको अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । आगामी फागुनभित्र अधिवेशन सम्पन्न गरिने कार्ययोजना बनाइएको छ ।

प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौं । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ ।

प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता

काठमाडौँ । प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिएका हुन् । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ । गत आठौँ राष्ट्रिय सम्मेलनबाट […]