मधेस प्रदेशमा बढी र कर्णालीमा सबैभन्दा कम विद्युतीकरण

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्‍याउन सकेको छैन ।

सम्बन्धित सामग्री

नेपालमा अझै पनि १९ वर्षमुनिका १४ प्रतिशत किशोरी गर्भवती

काठमाडौं : नेपालमा १५ देखि १९ वर्ष उमेर समूहका १४ प्रतिशत किशोरी कुनै न कुनै वेला गर्भवती हुने गरेको पाइएको छ।भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले किशोरी गर्भावस्थाको बारेमा सातै प्रदेशको तथ्यांकले १५ देखि १९ वर्षका १४ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखाएको हो।प्रतिवेदनले सबैभन्दा बढी कर्णाली प्रदेशमा २१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा ८ प्रतिशत १९ वर्षमुनिका किशोरी गर्भवती भएको देखाएको छ। मधेश प्रदेशमा २० प्रतिशत, गण्डकी, प्रदेश नं

डेंगु संक्रमितको संख्या साढे नौ हजार नाघ्यो

नेपालमा साढे ९ हजारभन्दा बढीमा डेंगुको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश महिनामा ७५ जिल्लाका ९ हजार ८ सय ३५ जनामा डेंगुको संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार डेंगुको संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा ७ हजार ४ सय ४० जनामा भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ६६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रदेशमा १३ सय  ५६, प्रदेश १ मा ३ सय २०, सुदूरपश्चिममा २ सय ७१, गण्डकीमा २ सय २ र  मधेश प्रदेशमा १ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्

कृषिमा प्रदेश १ अगाडि

काठमाडौं, असार १३ । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक […]

कृषिमा प्रदेश १ अगाडि

कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ ।कृषि क्षेत्रमा मधेस प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत

कर्णालीमा न्यून दल चुनावी प्रतिस्पर्धामा

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् । सुर्खेतमा विभिन्न २५ दल  र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

कर्णाली : सुर्खेतमा सबैभन्दा बढी, डोल्पामा सबैभन्दा कम दल

कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलको सङ्ख्या अन्य प्रदेशको तुलनामा न्यून देखिएको छ । कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा भाग लिदैछन् । सुर्खेतमा विभिन्न २५ दल  र डोल्पामा मान्यता प्राप्त छ सहित ११ दलले प्रतिस्पर्धा गर्ने भएका हुन् । सुर्खेतमा छ राष्ट्रिय मान्यता प्राप्त दल र १९ साना दल गरी २५ दलले निर्वाचनमा भाग लिने भएको निर्वाचन आयोगको प्रदेश कार्यालयले जनाएको छ । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा

माओवादी केन्द्र कर्णाली प्रदेश : मुगु र दैलेखबाट केन्द्रीय सदस्य शून्य

सल्यान : माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट कर्णाली प्रदेशका १० जिल्लाबाट २९ जना केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन्।तर मुगु र दैलेखबाट एक जना पनि परेका छैनन्।केन्द्रीय सदस्यमा सबैभन्दा बढी जाजरकोटबाट र सबैभन्दा कम डोल्पाबाट परेका छन्।जाजरकोटबाट ८ जना केन्द्रीय सदस्य चयन हुँदा डोल्पाबाट एक जना रहेका छन्।जाजरकोटबाट शक्तिबहादुर बस्नेत, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, सत्या पहाडी, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक चयन भएका छन्।सुर्खेतबाट नरबहादुर विष्ट, झकबहादुर मल्ल, विन्दमान व

कर्णालीमा ५१ पदका लागि १२४ जनाको उम्मेदवारी दर्ता

सिमकोट – नेपाली कांग्रेसको पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५१ पदका लागि १२४ जनाले उम्मेदवारी दिएका छन्। जसले गर्दा सबै पदका लागि मतदान गर्नुपर्ने निर्वाचन समितिले जनाएको छ, प्रदेश पदाधिकारीमध्ये सबैभन्दा बढी महामन्त्री पदका लागि पाँच जना र कम सहमहामन्त्री महिला पदका लागि दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत अरुण पौडेलले जानकारी दिए। उनका अनुसार कांग्रेस […]

सबैभन्दा बढी खोप बागमतीमा, कम कर्णाली प्रदेशमा

सात प्रदेशमध्ये बागमती प्रदेश सबैभन्दा बढी कोरोनाविरुद्धको खोप लगाउने प्रदेशको रूपमा रहेको छ । जनसंख्या र जोखिम बढी रहेका कारण बागमती प्रदेशमा सबैभन्दा बढी खोप लगाइएको सरकारले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ५७ प्रतिशतले पूर्णमात्राको खोप लगाएको जनाएको छ । यसैगरी बागमती प्रदेशमा खोप अभियानको प्राथमिकतामा परेकामध्ये ६६.५ […]

कर्णाली प्रदेशमा आत्महत्या बढ्दै : चार वर्षमा नौ सय  ८७ जनाले आत्महत्या गरे

प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना, मुगुमा सबैभन्दा कम कर्णाली प्रदेशमा पछिल्ला वर्ष