एकैपटक धेरै आयोजना अघि सार्दा एउटा पनि नबन्ने अवस्था आउँछ : थापा

 नेपाली काँग्रेसका सांसद गगन थापाले एकैपटक धेरै आयोजना बनाउँदा एउटा पनि नबन्ने अवस्था आउने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालय शीर्षकमा छलफलमा भाग लिँदै उनले कसले कम अंकको टेन्डर हात पार्छ भन्ने होइन, कसले कम समयमै आयोजना सक्छ त्यस्ता निर्माण व्यवसायीलाई टेन्डर दिनुपर्ने बताए ।उनले ०७२ सालमा पारेको बजेट अहिले पनि कार्यान्वयन हुँदैछ भने यस्तो अवस्थामा एकैपटक धेरै आयोजना छुट्याउन नहुने बताए । सांसद थापाले आफ्नो निर्वाचन क्षेत्रमा सडक आयोजना बनाउन बेहोरेको स

सम्बन्धित सामग्री

माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

इलाम– इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजारको लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरे । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ […]

एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा

झापा मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गर्नुभएको हो । मेची नेत्रालय काँकरभिट्टाले उहाँहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । संस्थाका …

एकैपटक चालीस जनाले गरे आँखा दानको घोषणा

झापा – मेचीनगर नगरपालिका–१० का ४० जनाले एकैपटक आँखाको नानी (कर्निया) दान गर्ने घोषणा गरेका छन् । ज्येष्ठ नागरिक मेचीनगर–१० ले आयोजना गरेको कार्यक्रममा ४० वर्षदेखि ८० वर्ष उमेर समूहका व्यक्तित्वहरुले आँखाको नानी दान गर्ने सामूहिक घोषणा गरेका हुन् । मेची नेत्रालय काँकरभिट्टाले उहाँहरु सबैको आँखाको नानी दान गर्ने इच्छापत्रमा शनिबार हस्ताक्षर गराएको छ । […]

म्याग्दीमा एकैपटक ३ ओटा खानेपानी आयोजना शुरू, १०० घर परिवार लाभान्वित हुने

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा एक करोड ४० लाख रुपैयाँको लागतमा तीन ओटा खानेपानी आयोजना निर्माण सुरु भएको छ । गोर्खा वेल्फेयर ट्रस्ट र उपभोक्ताको लागत साझेदारीमा निर्माण हुने आयोजनाबाट १०२ घरका ५११ जनसङ्ख्या लाभान्वित हुनेछन् ।  कूल रु एक करोड ४० लाख १४ हजार नौ सय ३५ रुपैयाँ लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठ ओटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रबन्धक बेलबहादुर गुरुङले जानकारी दिए। 'अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दाना बजार, द्वारी र ४ मा पटार खानेपानी आयोजना निर्माण सुरु भएको हो,' उनले भने 'संस्थाले कूल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।' यही फागुन महिनामा उपभोक्ता समितिसँग सम्झौता भएका आयोजना आगामी जेठ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कूल ६७ लाख रुपैयाँ लागत अनुमान गरिएको दाना बजार खानेपानी आयोजना बाट निर्माण हुने ५१ धारा मार्फत २३० जनसंख्या लाभान्वित हुनेछन् ।  ४६ लाख ४० हजार ५५४  रुपैयाँ लागत अनुमान गरिएको द्वारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट ११२ र रु २६ लाख ७४ हजार ३१४ लागत अनुमान गरिएको पटार खानेपानी आयोजनाबाट निर्माण हुने ३१ ओटा धाराबाट १५९ जनसंख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।  दानाबजार, द्वारी र पटारमा यसअघि बनेका खानेपानी आयोजनाको संरचना र वितरण प्रणाली जिर्ण हुँदा स्थानीयबासीलाई समस्या भएको थियो । सबै घरमा निजी धारासहितको खानेपानी आयोजना निर्माण हुन थालेपछि स्थानीय उत्साहित भएका छन् ।  गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको दश वर्षे खानेपानी सरसफाई तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाईको अवस्था, आवश्यकता समेटिएको योजनाको आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तारको योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।  खानेपानी विभागको मापदण्ड अनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ ओटा थप आयोजना निर्माण गर्नुपर्ने, ९ ओटा विभिन्न निकायमार्फत निर्माणाधिन रहेका र मौजुदा सहित रू ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औल्याइएको छ । रासस

एकैपटक झण्डै पाँच खर्बका दुई ठूला जलविद्युत् आयोजना सुरु हुँदै

देशमा केही भएको छैन । जताततै निरासा नै निरासा छ भनेर केही मानिसले नकारात्मक टिप्पणी गरिरहेका छन् । कोही पलायन भइरहेका पनि छन् । तर अवस्था केहीले सोचेजस्तो नकारात्मक छैन । किनकी, क्रमशः देशमा ठूलाठूला भौतिक पूर्वाधारको काम अगाडि बढिरहेको छ । पछिल्ला केही दिनमा दुई वटा सकारात्मक समाचार एकैपटक सार्वजनिक भए । त्यसमा दुई …

एकैपटक धेरै ठूला आयोजना निर्माण गर्न स्रोतले नधान्ने

आफ्नै लगानीबाट सरकारले एकै पटक तीन/चार वटा ठूला आयोजना सञ्चालन गर्न स्रोतले नधान्ने अर्थविद्हरुले बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले आफ्नै लगानीमा विभिन्न ठूला आयोजना सञ्चालन गर्ने बताएसँगै अर्थविद्हरुले नेपालले आफैं लगानी गर्नु राम्रो भए पनि स्रोतको अभावका कारण सम्भव नहुने बताएका हुन् ।सरकारले प्रस्तुत गरेको […]

मूल्यवृद्धिको क्षतिपूर्ति माग्दै ३५ सय आयोजना निर्माण ठप्प

११ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरुले मूल्य वृद्धिका कारण काम गर्न नसकिने अवस्था आएको भन्दै एकैपटक करिब ३ हजार ५ सय निर्माण साइटका काम बन्द गरेका छन् । अत्यावश्यक कामबाहेक कुनै पनि निर्माणको काम नगर्ने गरी नेपाल निर्माण व्यवसायी महासंघले आज आइतबारदेखि ‘कन्सट्रक्सन होलिडे’ गरेको हो । महासंघका अध्यक्ष रबि सिंह पुलको निर्माण, सडक कालोपत्रे, […]

एकैपटक दुई प्रतियोगिता

काठमाडौं– एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३ र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २ गरी एकै स्टेजमा दुईवटा प्रतियोगिता गर्ने भएको छ । आगामी पुष १० गते शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुँदैछ […]

दुई परस्पर विरोधी आयोजना एकैपटक

नेपाल समाचारपत्र, पाल्पा । पाल्पामा सरकारको वजेटमार्फत् घोषित दुई परस्पर विरोधी आयोजना सञ्चालन हुन लागेका छन् । जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा जलयान सञ्चालन गर्ने र त्यही नदी थुनेर अर्थात डाइभर्सन गरी सिँचाइ र जलविद्युत् आयोजना कसरी सम्भव होला र ? अहिले जिल्लावासीको प्रश्न आयोजना प्रति देखिएको छ । कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा […]

केपी ओलीले एकैपटक दोहोरो प्रहार गरे : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर एकैपटक दोहोरो प्रहार गरेको बताएका छन् । नेपाल बुद्धिजीवी संगठनले बिहीवार आयोजना गरेको अन्तर्क्रियामा बोल्दै नेकपा प्रवक्ता श्रेष्ठले संसद विघटन गरेर ओलीले संविधान तथा लोकतन्त्र र कम्युनिस्ट आन्दोलनमाथि एकैपटक प्रहार गरेको बताए । प्रधानमन्त्री ओलीले गैरकम्युनिस्ट, सर्वसत्तावादी, निरंकुश चरित्र देखाइरहेको प्रवक्ता श्रेष्ठले बताए । ‘सामान्य अवस्थामा गैरसंवैधानिक विघटनलाई सर्वाेच्च अदालतले खारेज ...