साइत हेराएर रेखाको घरदैलो

२९ असोज, विराटनगर । मोरङको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रेखा थापाले साइत जुराएर घरदैलो अभियान सुरु गरेकी छन् । राप्रपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी थापा गत भदौयता कार्यकर्ता भेटघाट र मतदातासँग भेटघाट गरिरहेकी थिइन् । शुक्रबार भने ज्योतिषले भनेको साइत अनुसार बिहान ८ बजेर ५ मिनेटबाट घरदैलो सुरु गरेकी हुन् । ज्योतिषले […]

सम्बन्धित सामग्री

कास्की–२ मा गठबन्धनको घरदैलो

कास्कीको क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारसहितको घर दैलो कार्यक्रम गरिरहेका छन् । घरदैलो कार्यक्रम अन्तर्गत शनिबार आज पोखरा २० र पोखरा ३३ मा घरदैलो अभियान चलेको पाँच दलीय गठबन्धन चुनाव प्रचार प्रसार समितिका संयोजक नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति केशर निर्दोशीले जानकारी दिए । घरदैलो कार्यक्रम अन्तर्गत पोखरा २० भलाममा कोणसभा गरिएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं कास्की क्षेत्र नम्बर २ मा

भक्तपुरमा दलहरू घरदैलो अभियानमा

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारका लागि घरदैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।निर्वाचन आचारसंहिताले कात्तिक १८ गतेदेखि घरदैलोमार्फत निर्वाचनको प्रचारप्रसार गरी मत माग्न पाउने व्यवस्था गरेको छ । सोहीअनुसार भक्तपुरका सत्ता गठबन्धन, नेकपा (एमाले) र नेमकिपालगायत दलले घरदै

तस्बिरमा गगन थापाको घरदैलो अभियान

काठमाडौं क्षेत्र नं ४ मा सत्तागठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले आजदेखि घरदैलो अभियान सुरु गरेका छन्। बिहान चाबहिलस्थित गणेश मन्दिरको दर्शन गरी थापाले घरदैलो अभियान सुरु गरेका हुन्। घरदैलो...

डेंगी नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ।...

डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।  हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ

महानगरपालिकाले घरदैलो गरेर डेंगु संक्रमण नियन्त्रण गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरपालिकाभित्र घरदैलो कार्यक्रम गरी डेंगु संक्रमण नियन्त्रण गर्ने भएको छ।महानगरपालिका स्वास्थ्य विभागले ३२ वटै वडा स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया, विद्यालयहरूमा विद्यालय शिक्षा कार्यक्रम र बस्तीहरूमा घरदैलो कार्यक्रम गर्ने जनाएको छ।  घरदैलो गरेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्ने महानगरपालिकाले बताएकाे छ। सबैले आ-आफ्नो स्थानबाट डेंगु नियन्त्रण अभियानमा एकजुट हुन महानगरपालिकाले आग्रह गरेको छ।

ललितपुरमा सत्तागठबन्धनको संयुक्त घरदैलो

२० वैशाख, काठमाडौं । ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् । घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि रुख चिह्न  र हसिँया हथौडामा मागिरहेका छन् । मेयरका […]

भोट माग्न घरदैलो अभियानमा उम्मेदवार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।...

सांग्रिला डेभलपमेन्ट बैंकको घरदैलो कार्यक्रम

सांग्रिला डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता टेवा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रम आयोजना गरेको छ । बैंकले कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।सो घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने, विद्युतीय माध्यमद्वारा बैकिङ्ग कारोबार गर्न सिकाउने, बैंकिङ्ग प्रणालीमार्फत आर्थिक कारोबार गर्न […]