रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनावमार्फत समानुपातिक उम्मेदवारहरू चयन गर्दै छ । पार्टीले एपमार्फत गरिने खुल्ला प्रारम्भिक निर्वाचनबाट संघीय समानुपातिककाे बन्द सूची तयार गर्ने जनाएको छ ।पार्टी सभापति लामिछानेले इतिहासमा पहिलो पटक कुनै पनि दलले डिजिटल डेमोक्रेसीको अभ्यास गर्दै प्रारम्भिक निर्वाचन गर्न लागेको जानकारी दिएका हुन् । 'हामीले यहि तर्कलाई मुलुककै लोकतान्त्रिक प्रक्रियामा अभ्यास गर्न खोजिरहेका छौँ । लोकतन्त्रमा समस्याहरु हुनु स्वभाविक हो तर तिनका समाधानका लागि
कैलाली । नेकपा एमाले कैलालीको नेतृत्वको लागि मतदान सुरु भएको छ । अध्यक्ष लगायत पदाधिकारीमा सहमति नभएपछि निर्वाचन हुन लागेको हो । अध्यक्षमा वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दको उम्मेदवारी छ । उपाध्यक्षमा दुर्गा जोशी र सिताराम बुढाथोकीको उम्मेदवारी परेको छ । सचिवमा दानबहादुर बिक र डेजी पाण्डेको उम्मेदवारी छ । उपसचिबमा मदन […]
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् । नाडाको ४५ औं वार्षिक साधारण सभा बुधवार […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनअन्तर्गत मतदान सुरु भएको छ। आज बिहान ८ बजे तय भएको मतदान ढिलो गरी सुरु भएको हो। काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको राप्रपा एकता महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्वको लागि मतदान भएको हो। राप्रपाको अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन्। अध्यक्षमा उम्मेदवारी दिएका लिङ्देनले आफ्नो […]
काठमाण्डाै - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ । अहिले बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।
अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ ।
रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव गर्ने तय...
काठमाण्डाै - चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु हुँदैछ । अहिले ८ बजेदेखि बिहान साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । पछिल्लो कार्यतालिकाअनुसार बेलुकी ९ बजेपछि मात्रै मतदान सुरु हुनेछ ।
अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने नै निश्चित भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गर्नुभएको थियो । तर रावलले प्रस्ताव अस्वीकार गर्नुभएको छ । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव ...
नेपाली कांग्रेसको काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतदान शुरु भएको छ। राष्ट्रिय सभागृहमा काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान शुरु भएको हो।
शनिबार नै मतदान गर्ने भनिएपनि...
काठमाडौँ । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ । देशभरीका करिब १४ हजार पत्रकार महासंघका सदस्यता लिएका सदस्यहरुले नयाँ नेतृत्वको लागि मतदान सुरु गरेका हुन् ।