बागमती प्रदेशमा शुक्रबार सर्वदलीय बैठक बोलाइयो

हेटौंडा : बागमती प्रदेशसभाको सर्वदलीय बैठक पुस ८ गते शुक्रबार बस्ने भएको छ ।बागमती प्रदेशसभा सचिवालयले पुस ८ गते शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएको हो।सर्वदलीय बैठकका लागि प्रत्येक राजनीतिक दलबाट दुई–दुई जनालाई बोलाइएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।सर्वदलीय बैठकमा ज्येष्ठ सदस्यको शपथग्रहण गराउनुपर्ने, प्रदेश सांसदहरुको शपथग्रहण गराउनुपर्ने र प्रदेशसभा बैठक सञ्चालन गर्नेबारे छलफल गरिने उनले बताए।प्रदेशसभा सचिवालयले प्रदेश सांसदहरुमध्येबाट ज्येष्

सम्बन्धित सामग्री

बागमतीमा सर्वदलीय बैठक सुरु

मकवानपुर । बागमती प्रदेशमा सर्वदलीय बैठक सुरु भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज साँझ ५ बजेका लागि आह्वान गरेको बैठक केही बेरअघि मात्रै सुरु भएको हो । मुख्यमन्त्री पौडेलले आगामी जेठ १६ गते आह्वान गरिएको प्रदेशसभाको ८ औं अधिवेशन बैठक, आगामी आर्थिक वर्षको निति कार्यक्रम, बजेट र प्रदेशमा […]