काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार-शून्यको अग्रता लिएको छ । दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मिकुमारी घिसिङले पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरूँ लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको […]