साफ महिला च्याम्पियनसिप फूटबलको उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौं, २ असोज । छैटौं साफ महिला च्याम्पियनसिप फूटबलको फाइनल भोलि हुने भएको छ । नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । नेपाल भारतलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

नेपाल भर्सेस बंगलादेश, तस्बिरमा हेर्नुहोस् फाइनल खेल

साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको पहिलो हाफमा नेपालले दुई गाेल खाएको छ । पहिलो हाफको १३ औं र ४१ औं मिनेटमा बंगलादेशले गोल गरेको हो।  दुई गोल खाएपछि नेपाल निकै दवावमा देखिएको छ।   सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा भएपनि पहिलो हाफमै दुई गोल खाएपछि दवावमा परेको हो । दशरथ रंगशालामा भएको नेपाल र बंगलादेश बीचको खेल तस्बिरमा हेर्नुहोस्ः

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास रच्नेछन् । बंगलादेशले प्राविधिक रुपमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको हो । नेपाललाई घरेलु […]

उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, जसले जिते पनि बन्नेछ इतिहास

३ असोज, काठमाडौं । छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेश आज फाइनल खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशको फाइनल खेल हेर्न १० हजार भन्दा बढी दर्शकले टिकट लिइसकेका छन् । नेपाल र बंगलादेश जसले जितेपछि साफको नयाँ च्याम्पियन बन्दै इतिहास […]

साफ महिला च्याम्पियनसिपको फाइनलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज (सोमबार) नेपाल र बंगलादेश भिड्ने भएका छन् । खेल साँझ ५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने भएकाे हाे । महिला साफ फुटबल सुरु भए यता प्रतियोगिताले नयाँ च्याम्पियन पाउँने भएका छन् । यसअघि हरेक संस्करणको उपाधि भारतले जितेको थियो । तर यसपटक भने भारत सेमिफाइनलमा […]

साफ महिला च्याम्पियनसिप : उपाधिमा नेपाल र बंगलादेश दुवैको दावेदारी

काठमाडौं : महिला साफ च्याम्पियनसिपको फाइनल पुगेको बंगलादेश र नेपालले प्रतियोगिताको उपाधि जित्ने दाबी गरेका छन्। प्रतियोगिताअघिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक तथा कप्तानले तयारी राम्रो भएकाले उपाधि उचाल्ने विश्वास व्यक्त गरे।नेपाली टिमका प्रशिक्षक कुमार थापाले नेपाली टिम कुनै पनि मूल्यमा उपाधि जित्नका लागि मैदानमा उत्रने बताए।‘हामी उपाधिका लागि सबै अर्थमा तयार छौं, हामी मानसिक, मोटिभेसनल, फिजिकल र अनुभवका आधारमा पनि जित निकाल्न तयार छौं।’ उनले टिम अहिले अर्ज

साफ महिला च्याम्पियनसिप : खेल्न पाएकैमा चित्त बुझाएर फर्के ३ टिम

२९ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिपमा चार टिम सेमिफाइनलमा पुगेका छन् भने ३ टिम समूह चरणबाटै घर फर्केका छन् । शुक्रबार हुने सेमिफाइनल खेल्नेमा नेपाल र भारत तथा बंगलादेश र भुटान छन् । महिला फुटबलको इतिहासमै पहिलो खेल जित्ने क्रममा श्रीलंकालाई हराएको भुटान पहिलो पटक सेमिफाइनल पुगेको छ । आर्थिक मन्दीले थलिएको श्रीलंका भुटानसँग […]

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको भेट सेमिफाइनलमै

२८ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपको सेमिफाइलनमा नेपाल र भारत भिड्ने भएका छन् । २०१९ मा सेमिफाइनलबाट बाहिरिएको बंगलादेश पाँच पटकको साफ च्याम्पियन भारतलाई हराउँदै समूह एको विजेता बनेसँग सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । बंगलादेशले सेमिफाइलनमा समूह एको उपविजेता भुटानलाई प्रतिद्वन्द्वी पाएको छ । साफ महिला च्याम्पियनसिपका यसअघिका पाँचै वटा […]