१० असोज, म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन प्रभावित भएको छ ।
झरीसँगैको बाढी पहिरोले ग्रामीण बस्तीको जिल्ला सदरमुकाम बेनी बजारको सम्पर्कबिच्छेद भएको छ । ग्रामीण क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ …
बेइजिङ, १० असोज (रासस/एएफपी)। चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारदेखि अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग […]