अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअघि गरिएको अनुमानमा ०.६ प्रतिशत विन्दुले वृद्धि गर्दै आईएमएफले भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने जनाएको हो। आईएमएफको प्रतिवेदनअनुसार भारतमा आर्थिक गतिविधिमा कायम गति, अनुकूल जनसांख्यिकीय अवस्था, विस्तार हुँदै गएको घरेलु बजार र संरचनात्मक सुधारले आर्थिक वृद्धिको सम्भावना बढाएका छन्। […]
गृहमन्त्री सुधन गुरुङले जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका छन् ।
२७ भदौ, काठमाडौं । औषधि व्यवस्था विभागले डेडिकेटेड उत्पादन सुविधा नभएका प्रतिरक्षा प्रणाली दबाउने औषधि (इम्युनोसप्रेसन्ट) का ४७ प्रकारको उत्पादन, बिक्री–वितरण र आयात अनुमति खारेज गरेको छ ।
विभागले सूचना जारी गर्दै जोखिम मूल्याङ्कनसम्बन्धी यसअघिको सूचनाको …
Rastriya Swatantra Party (RSP) lawmaker Khagendra Sunar is under scrutiny over an audio recording allegedly featuring a man hurling obscene abuse at a woman
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित पारो महिला फुटबल क्लब भुटानको महिला राष्ट्रिय लिगको च्याम्पियन भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् ।
आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् …