नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, व्यापार लागत घट्ने

काठमाडौं । बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर भएसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाईमा पुग्ने भन्ने नेपाल उद्योग बाणिज्य महासंघले त्यसको स्वागत गरेको छ । आफुहरुले […]

सम्बन्धित सामग्री

नेपाल–भारत रेल सम्झौता संशोधनले आयात–निर्यात सहजीकरण

लामो समयको प्रयासपछि नेपाल–भारत रेल सेवा सम्झौताको संशोधन भएको छ । दुई देशबीचमा औपचारिक रूपमा हालै सो सम्झौता संशोधन भएको हो । सम्झौताले नेपाली उद्योगले आयात गर्ने सामग्री तथा अन्य किसिमका व्यापारलाई सहज हुनेछ । रेल सेवा सम्झौता संशोधनले व्यापारमा सहजीकरण गरेको भन्दै निजी क्षेत्रले यसको यसको स्वागत गरेका छन् । संशोधनमा तेस्रो मुलुकसँग हुने […]

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन स्वागतयोग्य : चेम्बर

२७ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधनको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ । रेल सेवा सम्झौताबारे आइतबार एक विज्ञप्ति जारी गर्दै चेम्बरले रेल सेवा संशोधन व्यापार तथा पारवहनमा कोशेढुंगा हुने जनाएको …

समुन्द्रसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा – अध्यक्ष मल्ल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले भारतीय समुन्द्री बन्दरगाहसम्म रेलमार्गको पहुँच व्यापारमा कोषेढुंगा भएको बताएको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्ले आज एक सूचना निकाल्दै भारतसँगको रेल सेवा सम्झौता संशोधन कोषेढुंगा भएको बताए। भने,“यसबाट नेपालको वैदेशिक तथा दुई देशको व्यापारमा ठूलो सघाउ पुग्छ।”यसबाट आयात/निर्यातको समय र लागत घट्ने उनको भनाई छ। जसबाट उपभोक्तामूल्य घट्दै सस्तो मूल्यमा सामाग्री पाउन थाल्ने चेम्बरले बताएको छ।

नेपाल र भारत रेल सेवा सम्झौता संशोधनको महासङ्घद्वारा स्वागत

नेपाल उद्योग वाणिज्य महासङ्घले बहुप्रतिक्षित नेपाल र भारत बीचको रेल सेवा सम्झौता संशोधन भएकामा प्रसन्नता व्यक्त गरेको छ । रेल संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास महासङ्घले लिएको छ ।महासङ्घले आज एक विज्ञप्तिमार्फत लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएकामा स्वागत गर्दै यसका लागि निरन्तर पहल गर्ने दुवै देशका सरकारलाई धन्यवादसमेत दिएको छ । पछिल्

नेपाल–भारत रेल सेवा सम्झौता संशोधन

झन्डै एक दशकपछिको प्रयासपछि नेपाल–भारत रेल सेवा सम्झौता संशोधन भएको छ । शुक्रबार भएको सम्झौताले नेपालको अन्तर्राष्ट्रिय व्यापार कार्गो ढुवानीलाई दीर्घकालीन रूपमा हित गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल भएर आउने कार्गो जुनसुकै कार्गो सेवा प्रदायक रेल सेवा कम्पनीबाट ल्याउन पाइने र नेपालको रेल सेवा प्रदायक संस्थाले पनि कार्गो ढुवानी गर्न पाउने सहमति भएको छ ।

भारतसँगको रेलसेवा सम्झौता संशोधन, नेपाली रेललाई हल्दिया र कोलकातासम्म पहुँच

२५ असार, काठमाडौं । नेपाल-भारत रेल सेवा सम्झौता संशोधन भएको छ । दुई देशबीच भएको सम्झौता संशोधनको एलओई (लेटर अफ एक्स्चेन्ज) शुक्रबार भर्चुअल माध्यमबाट आदान प्रदान भएको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । नेपाल भारत रेल सेवा सम्झौता संशोधनमा नेपालले असार १४ र भारतले असार १५ गते हस्ताक्षर गरेको थियो । एलओईमा नेपालकोतर्फबाट वाणिज्य […]

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौँ : नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधनसहित नवीकरण भएको छ । २०७५ वैशाखको दोस्रो साता नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहद् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।  रेल सेवा सम्झौताको नवीकरणमा नेपाल र भारत…

नेपाल-भारत रेल सेवा सम्झौता संशोधन, निजी रेल सेवालाई पनि अनुमति

काठमाडौँ : नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधनसहित नवीकरण भएको छ । २०७५ वैशाखको दोस्रो साता नेपाल र भारतबीचको वाणिज्य सचिव स्तरीय बैठक (आइजीसी) को निर्णय अनुसार दुई देशबीचका वाणिज्य, पारवहन र रेल सेवा सम्झौतामा बृहद् पुनरवलोकन सहित नवीकरण गर्ने निर्णय भएको थियो ।  रेल सेवा सम्झौताको नवीकरणमा नेपाल र भारत…

नेपाली रेलले भारतको कोलकातासम्म दुईतर्फी ढुवानी गर्न सक्ने

नेपाल–भारत रेलवे सेवा सम्झौतामा संशोधन नेपाल र भारतबीचको रेल सेवा सम्झौता संशोधन भएको छ । संशोधित सम्झौतामा दुवै मुलुकले सम्बन्धित अधिकारीले हस्ताक्षर गरिसकेका छन् । रेल सेवा सम्झौता संशोधनको औपचारिक घोषणा भने यसै...

नेपाल-भारत बैठक : पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न सहमति

नेपाल–भारत बैठक : पारवहन सन्धि र रेल सेवा सम्झौता संशोधन गर्न सहमति भर्खरै