भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित जगातिमा रहेको एक कवाडी गोदाममा सोमबार भीषण आगलागी भएको छ। गोदाममा अचानक सल्किएको आगो क्षणभरमै फैलिएको थियो। घटनालगत्तै जुद्ध वारुण यन्त्रका दमकल, स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। आगलागीको कारण र त्यसबाट भएको क्षति विवरण आउन बाँकी छ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६१ ग्राम ९ सय ७० मिलिग्राम सहित सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २७ वर्षीय अरविन्द कुमार साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास महोत्तरी समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्र.२-०२-००१ प ७८८९ नम्बरको मोटरसाइकलमा सवार […]
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ५ जना, धादिङमा ७३ जना, चितवनमा ३ सय ६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन व्यवस्थापनले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहान सवा ९ बजेदेखि खुलामञ्चस्थित तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेस गरिनुका साथै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइनेछ। सभापति गगन थापाले राजनीतिक प्रतिवेदन र महामन्त्रीले […]
भक्तपुर । भक्तपुरको जगाती क्षेत्रमा आगलागी भएको छ। आगलागी भएको स्थान नजिकै ग्यास सिलिन्डरको पसलसमेत रहेकाले स्थानीयवासीले तत्काल ग्यास सिलिन्डरहरू सुरक्षित स्थानमा सारेका थिए। स्थानीयवासी र दमकलको सहयोगमा अग्निनियन्त्रक टोलीले समयमै आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। आगलागीका कारण केही घरमा भने क्षति पुगेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे […]