ओलीको प्रस्ताव : ३०१ सदस्यीय केन्द्रीय कमिटी, पोलिटब्यूरो पनि रहने

१० मंसिर, चितवन । दशौं महाधिवेशनमा जुटेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव राखेका छन् । नवौं महाधिवेशनबाट निर्वाचन केन्द्रीय कमिटीको अन्तिम बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटी अहिलेकै कायम राख्दा समस्या हुने भन्दै ३०१ सदस्यीय बनाउन प्रस्ताव गरेका छन् । असोज तेस्रो साता भएको विधान महाधिवेशनले पारित गरेको विधानमा २२५ […]

सम्बन्धित सामग्री

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबर सुरु हुँदैछ।बिहीबार सम्पन्न पोलिटब्यूरो बैठकले तय गरेका एजेण्डामाथि छलफल गर्न दुई दिन केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठक ललितपुरको च्यासलस्थित बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बस्ने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। पोलिटब्यूरो बैठकले मंसिर ४ गते हुने निर्वाचनको तयारी, उम्मेदवारको छनोट मापदण्ड, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन लगायत ११ एजेण्डा तय गरेको छ।यस्तै सचिवाल

एमालेले बोलायो स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

काठमाडौँ – नेकपा एमालेले स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्री सचिवालय बैठकले तीन तहकै बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार ७ भदौमा स्थायी स्थायी कमिटी, ९ भदौमा पोलिट्ब्युरो र १० र ११ भदौमा बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो (सूचीसहित)

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले नामहरु प्रस्ताव गरेका हुन् । उनले अघि भने, ‘चुनाव गरेर सबै सबैका विरुद्ध लड्न पाउने गर्दा सजिलो हुन्थ्यो । तर अहिले त्यस्तो गर्न सक्ने स्थितिमा छैनौं ।’ निर्वाचन र […]

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौँ – सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

एमालेको केन्द्रीय कमिटी चैत ९ र १० मा बस्दै

काठमाडौं :  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चैत ९ र १० गते बस्ने भएको छ। मंगलबार पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी बैठकको मिति तय गरेको हो।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार चैत ७ गते पोलिटब्यूरो, ९ र १० गते केन्द्रीय कमिटी र १३ गते स्थायी कमिटी बैठक बस्नेछ।बैठकले निर्वाचनमा उम्मेदवार छनोटको मापदण्डका विषयमासमेत निर्णय गरेको छ। एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस वडा कमिटीबाट गर्ने र जिल

एमालेले बोलायो पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक

काठमाडौँ– नेकपा एमालेले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक आह्वान गर्ने निर्णय गरेको हो। स्थानीय तह निर्वाचनको लागि आवश्यक तयारीका सन्दर्भमा छलफल तथा रणनीति निर्माणका लागि पार्टी कमिटीहरुको बैठक बोलाइएको एमाले […]

घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव

२६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका हुन् । चितवनमा सकिएको १० औं महाधिवेशनमा भूसाल उपाध्यक्ष पदका उम्मेद्वार थिए । नवौं महाधिवेशनबाट भूसाल उपमहासचिव निर्वाचित थिए भने […]

नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो।

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो ।यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा […]

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

काठमाडौँ- नेकपा (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ठाउँको अभावले भक्तपुरको गट्ठाघरस्थित जर्मन होममा बैठक बस्ने जानकारी दिए । यसअघि ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरेको थियो । यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग […]