नेकपा एमालेमा ९९ सदस्यीय पोलिटब्यूरो गठन

काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यहरु समेत मनोनित गरेको छ।चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनपछि दोस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक शनिबारदेखि भक्तपुरमा सुरु भएको हो। 

सम्बन्धित सामग्री

नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा श्रेष्ठ र महरा

१२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहिले स्थायी कमिटीमा १५ जनाको नाम मात्रै।...

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षमा श्रेष्ठ र महरा चयन हुने

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई उपाध्यक्ष चयन गर्ने भएको छ।बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले पार्टीको उपाध्यक्षमा नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई चयन गर्ने भएको हो।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बैठकले १५६ जनाको पोलिटब्यूरो गठन गरेको बताए। उनले १२५ जना सदस्य र वैकल्पिक ३१ जना सदस्यसहितको पोलिटब्यूरो गठन गरेको र ४१ जनाको स्थायी समिति गठन गरेको जानकारी दिए। उनले अहि

माओवादीद्धारा ४१ जनाको स्थायी कमिटी गठन (नामसहित)

काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी गठन गरेको छ । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ४१ जनाको स्थायी कमिटी गठन गरिएको जानकारी गराएका हुन् । यसअघि दाहालले पोलिटब्यूरो कमिटीका सदस्यहरुको नाम वाचन गरका थिए । स्थायी कमिटीमा भने अध्यक्ष दाहालसहित नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि […]

माओवादी पोलिटब्यूरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ। केन्द्रीय समितिको बिहीबार बसेको  बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ पोलिटब्यूरो सदस्यहरुको नाम प्रस्ताव गरेका हुन्। प्रस्तावित नाममा प्रचण्डकै परिवारबाट चार जना परेका छन्। जसमा अध्यक्ष प्रचण्डसहित उनकी छोरी रेनु दाहाल, बुहारी बीना मगर र भाइ नारायण दाहालको नाम छ। तर, उक्त प्रस्तावित नामप्रति नेताहरुले […]

एमाले कार्यविभाजनलाई लिएर भगवती चौधरी असन्तुष्ट

काठमाडौँ, २८ मंसिर । नेकपा एमालेको पोलिटब्यूरो कमिटी गठन भएको छ । आइतबार भक्तपुरमा भएको एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पोलिटब्यूरो सदस्यको टुंगो लगाएको हो । एकताको सन्देश दिएर चितवनमा भर्खरै महाधिवेशन सम्पन्न गरेको एमालेभित्र पोलिटब्यूरो सदस्यको मनोनयनलाई लिएर असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । कतिपयले पार्टीमा उचित योगदानको मूल्याङ्कन नभएको बताइरहेका छन् । […]

एमाले पोटिलब्युरो र स्थायी कमिटी गठन

भक्तपुर- नेकपा (एमाले)ले पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्नुका साथै केन्द्रीय सदस्य मनोनित पनि गरेको छ । आइतबार बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ ।केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए । बैठकले पोलिटब्यूरो सदस्यमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम […]

एमालेद्वारा ८० सदस्यीय पोलिटब्यूरो गठन

नेकपा (एमाले)ले पोलिटब्यूरो सदस्य चयन गर्नुका साथै केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज बसेको दोस्रो केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशको प्रदेश कमिटी गठनसमेत गरेको छ । केन्द्रीय कमिटी बैठकले ८० सदस्यीय पोलिटब्यूरो गठन गरेको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

एमाले बैठक : आज स्थायी कमिटी र पोलिटब्यूरो गठन हुने

काठमाडौं : नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने भएको छ।  शनिबारदेखि जारी एमालेको स्थायी कमिटी बैठकले आज पोलिटब्युरो गठनको प्रस्तावमा छलफल गर्ने भएको छ।एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा छन् । शनिबार ९ एजेन्डामा छलफल भएको छ।  आजको बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनसहित बाँकी ६ एजेन्डामा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी  दिए । १९ जना पदाधिकारी, स्थायी कमिटीका पूर्वसदस्य, नवौँ महाधिवेशनपछि पोलिटब्युरोमा रहेका १७ नेता तथा त्यस अघि पोलिटब्युरो

एमाले केन्द्रीय कमिटी बैठकमा १४ एजेण्डामाथि छलफल हुने

२२ मंसिर, काठमाडौं । नेकपा एमालेको शनिबार शुरु हुने केन्द्रीय कमिटी बैठकका लागि १४ एजेण्डा तय गरिएको छ । भक्तपुरको गठ्ठाघरमा बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्यूरो गठन, केन्द्रीय सदस्य मनोनयन देखि नेताहरुको वरियताक्रम निर्धारण समेत गरिनेछ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बाँकी केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय सल्लाहकार परिषद् गठन, केन्द्रीय […]

विप्लव नेतृत्वको नेकपा फुट्यो, जन-समाजवादी मञ्च गठन (विज्ञप्तिसहित)

काठमाडौं, १८ वैशाख । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । नेकपाका पूर्व पोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमला गम्भीरले विद्रोह गरी नयाँ पार्टी गठन गरेका हुन् । मई दिवस पारेर एक विज्ञप्ति जारी गर्दै धमलाले नयाँ पार्टी गठन गरेको घोषणा गरेका छन् । पार्टीको नाम जन-समाजवादी मञ्च, नेपाल राखिएको छ । पार्टीमा ५१ […]