आर्सनल विजयी

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराती भएको खेलमा आर्सनलले लीड्सलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा गाब्रियल मार्टिनेल्लीले दुई तथा बुकायो साका र इमेली स्मिथ रोवेले एक-एक गोल गरे । जितसँगै आर्सनल १८ खेलबाट ३२ अंकसहित लिगको चौथो स्थानमा छ । पराजित लीड्स १६ अंकका साथ […]

सम्बन्धित सामग्री

सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा

लन्डन । इंग्लिस प्रमियर लिगमा शीर्ष स्थानको आर्सनल र दोस्रो स्थानको म्यानचेस्टर सिटीले जित निकाल्दा लिभरपुल भने फेरि एक पटक बराबरीमा रोकिएको छ । शनिबार राति आर्सनलले लेस्टर सिटीलाई १-० ले हराउँदा उसका लागि मार्टिनेलीले ४६ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो। त्यस्तै, म्यानचेस्टर सिटीले भने बर्नमाउथ माथि ४-१ फराकिलो जित निकाल्यो। सिटीका […] The post सिटी र आर्सनल विजयी, रोकियो लिभरपुल बराबरीमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओडेगार्डको दुई गोलमा आर्सनल विजयी

एजेन्सी, कात्तिक २७ । मिडफिल्डर मार्टिन ओडेगार्डले दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा सहज जीत निकालेको छ । शनिबार राति भएको खेलमा वोल्भ्सलाई २-० गोलले हराउँदै आर्सनलले शीर्ष स्थानमा आफ्नो अग्रता बढाएको हो । मोलिकेन्स स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिंदा दोस्रो हाफमा दुई गोल भएको हो । खेलको ५५ औं मिनेटमा […]

साकाको निर्णायक गोलले आर्सनल विजयी

काठमाडौं, असोज ३१ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तरगत आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन बुकायो साकाले निर्णायक गोल गरेका थिए । साकाले खेलको ३५ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै आर्सनलले १० खेलमा २७ […]

युरोपा लिग : युनाइटेड र आर्सनल विजयी

एजेन्सी । दुई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले युईएफए युरोपा लिगमा जीत निकालेका छन् । बिहीबार राति भएको खेलमा ओमोनिया निकोसियालाई १-० गोलले पराजीत गर्दै युनाइटेडले प्रतियोगितामा तेस्रो जीत निकालेको हो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जीत दिलाउन स्कट म्याक्टोमिनेले एक गोल गरे । खेलको पुरा समय विपक्षी टोलीलाई दबाबमा राखेपनि […]

इंग्लीश प्रिमियर लीगमा चेल्सी र आर्सनल विजयी

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र आर्सनल विजयी भएका छन् । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले गएराति आफ्नै मैदानमा भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले हराएकाे हाे।चेल्सीको जितमा काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णायक गोल गरेकाथिए । गएराति भएको अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई २–० ले हराएकाेथियाे । खेलमा आर्सनललाई विजयी गराउन थोमस […]

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी, वेस्टह्याम र आर्सनल विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले न्युक्यासललाई १–० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा चेल्सीलाई जिताउन काइ हार्भट्जले खेलको ८९औँ मिनेटमा गोल गरे । यो गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५९ अङ्क जोडेको चेल्सी अङ्क तालिकाको तेस्रो स्थानमा छ । न्युक्यासल भने ३१ अङ्क जोडेर १४ औँ स्थानमा छ । यस्तै गएराति नै भएको अर्को खेलमा वुल्भ्स, लिड्स युनाइटेड, वाट्फोर्ड, वेस्टह्याम र आर्सनल विजयी भएका छन् । लिड्सले नर्विचलाई, वेस्ट...

प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी

लन्डन । इंग्लिस प्रिमियर लीग फुटबलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । लिभरपुलले आफ्नो पछिल्लो खेलमा लेष्टर सिटीमाथि २–० को जित निकालेको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलको जितमा दुबै गोल डिएगो जोटाले गरेका थिए । उनले ३४औं र ८७औं मिनेटमा गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको लिभरपुलले २३ खेलबाट ५१ अंक जोडेको […] The post प्रिमियर लिग फूटबल: लिभरपुल र आर्सनल विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

आर्सनल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई २–० ले हराएको छ । गएराती आर्सनलको मैदाननमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन एमिले स्मिथ रोवे र ग्याब्रिएल मार्टीनेलीले एक एक गोल गरे । जितसँगै आर्सनलले प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा वेष्ट ह्याम युनाइटेडलाई प्रतिस्थापन गरेको छ । आर्सनलले १७ खेलबाट २९ […]

चेल्सी, युनाइटेड र आर्सनल विजयी

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् । शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो । गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० […]

प्रिमियर लिगमा आर्सनल विजयी

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बिजयी भएको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई ३-१ गोलले हराएको हो । आर्सनलको जिताउन इमिल स्मिथ, पिएरे एम्रिक औबामियाङ र बुकायो साकाले एक एक गोल गरे । टोटेनहमका सन ह्युङ मिनले एक गोल फर्काए । जितसँगै आर्सनल ६ खेलमा ९ अंक जोड्दै १०औँ स्थानमा रहेको छ […]