एमाले मधेस प्रदेश सदस्य हुन शिक्षकको मनोनयन

शिक्षा नियमावली र कानून विपरीत एक बहालवाला शिक्षकले एमाले मधेस प्रदेश अधिवेशनमा मधेस प्रदेश सदस्य पदको लागि मनोनयन दर्ता गरेका छन् ।

सम्बन्धित सामग्री

मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बन्छ : यादव

नेकपा (एमाले) मधेस प्रदेश सभाका संसदीय दलका नेता सरोजकुमार यादवले मधेस प्रदेश सरकार एमाले नेतृत्वमा बनाउने सम्भावना रहेको बताउनुभएको छ।

एमाले मधेस प्रदेश जनसङ्गठन समन्वय प्रमुखमा पौडेल

रौतहट :  नेकपा एमाले मधेस प्रदेशको जनसङ्गठन समन्वय प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ। नेकपा एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहापुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो। सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ। योसँगै पौडेलले २३ वटा जनसङ्गठन हाक्ने जिम्मा पाएका छ्न्। आफूले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन्। ‘मधेस

मधेश सरकारको नेतृत्वको लागी एमालेले दाबी

रौतहट । नेकपा एमालेले मधेस प्रदेश सरकारमा आफ्नो दावी पेश गरेको छ । आइतबार नेकपा एमाले मधेस प्रदेश कमिटीको रौतहटको चन्द्रनिगाहपुरमा बसेको दोस्रो पुर्ण बैठकले मधेस सरकारमा आफ्नो दावी पेश गर्ने निर्णय गरेको हो । मधेसमा नेकपा एमाले सबैभन्दा ठुलो दल भएकाले स्वभाविक रुपमा मधेस प्रदेशको नेतृत्व आफ्नो दलले पाउनुपर्ने भन्दै बैठकले सो निर्णय गरेको […] The post मधेश सरकारको नेतृत्वको लागी एमालेले दाबी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेले बोलायो प्रदेश संसदीय दलको बैठक, समर्थन फिर्ता लिने तयारी

नेकपा एमाले मधेस प्रदेश संसदीय दलको बैठक बोलाएको छ। बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल हुने बताइएको छ।...

बारामा एमाले मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै  एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । ‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्य

एमाले मधेस प्रदेश सदस्य यादव, समाजावदीमा प्रवेश

कार्यक्रममा बोल्दै नेता नेपालले नेपाललाई बिखण्डन गर्ने समुहलाई पराजित गर्न आफुहरुले गठबन्धन गरेर निर्वाचनमा भाग लिएको बताए। केपी ओलीबाट लोकतन्त्रलाई नै समाप्त पार्ने खेल गरिएकोले आफुहरु गठबन्धन गरेर देशमा लोकतन्त्रलाई बचाउने काम गरिएको उनले दाबी गरे।...

रौतहटमा सर्पदंशबाट बालकको मृत्यु

रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकामा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहाको सर्पदंशबाट मृत्यु भएको हो।कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको एमाले मधेस प्रदेश कमिटी सदस्य किरण साहले जानकारी दिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

एमालेका २ नेता समाजवादीमा प्रवेश

रौतहटमा एमालेका दुई जना प्रदेश कमिटी सदस्य नेकपा एकीकृत समाजवादीमा  प्रवेश गरेका छन् । सोमबार समाजवादीद्वारा आयोजित चुनावीसभामा  एमाले मधेस प्रदेश कमिटी सदस्य शिवधारी पटेल र कपिलदेव पटेलसहित  नेता कार्यकर्ता समाजवादीमा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले टीका र माला लगाएर स्वागत गरेका थिए।

एमाले प्रदेश कमिटी सदस्य साह समाजवादीमा प्रवेश

नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा  प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए । गरुडा नगरपालिकाको मेयरको टिकटका लागि समेत सिफारिस भएका रामजी साहले एमालेका केही नेताले टिकट वितरणमा एकलौटी गरेकाले पार्टी परित्याग गरेको बताए

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेस प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन गर्ने सहमति आज (बिहिबार) भएको हो । मधेस प्रदेशको राजधानी जनकपुरधाममा एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस […]