दशैंको टिकट बुकिङमा हानाथाप

यातायात व्यवसायीले सोमबारदेखि दशैंको लागि टिकट बुकिङ खुलाएका छन्। व्यवसायीले टिकट बुकिङ खुला गरेसँगै मंगलबार सबेरैदेखि गोंगबुस्थित लोत्से बहुउद्देश्यीय कम्पनीले सञ्चालन गर्दै आएको नयाँबसपार्कमा टिकट बुकिङ गर्न सर्वसाधारणको घुइँचो लाग्यो। सर्वसाधारणको अत्य...

सम्बन्धित सामग्री

ओलीजीलाई मधेशमा लगेकै मैले हो : प्रभु साह

२७ असोज, काठमाडौं । ठूला भनिएका हरेक पार्टीमा टिकटका लागि हानाथाप चल्यो । विगतमा जस्तै यो चुनावमा पनि टिकट नपाएकै कारण वर्षौंसम्म आफू आवद्ध भएको पार्टी रातारात छाडेर अर्को पार्टीमा पुगेर टिकट लिनेहरु पनि देखिए । तर नेकपा एमालेका नेता प्रभु साहले भने पार्टीले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिए । साहले जनता समाजवादी […]

निर्वाचन लक्षित मधेसी एक्सन– मधेसी मोर्चा ब्युँताउने प्रयत्न

टिकट बाँडफाँडमा हानाथाप भएपछि असन्तुष्ट भएको जनता समाजवादी पार्टीका कारण सत्ता गठबन्धनको अस्तित्व नै संकटमा देखिएको छ। जसपाले गठबन्धन छोड्ने र मधेश केन्द्रित दलहरुको मोर्चा बनाएर चुनावमा जाने तयारी गरेपछि गठबन्धन ...

सिन्धु एमाले- कतै टिकटको हानाथाप, चीनको सिमानामा एक महिना अघि नै माग्दैछन् मत

सिन्धुपाल्चोक । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षमा समेत स्थानीय निर्वाचनमा टिकट कसले पाउने भन्ने टुङ्गो लागिसकेको छैन । सिन्धुपाल्चोकको १२ स्थानीय तहमा सत्ता र प्रतिपक्ष दुवैले उम्मेदवार छान्न सकेका छैनन् । तर नेपाल चीन सीमावर्ती भोटेकोसी गाउँपालिकामा भने नेकपा एमालेका उम्मेदवारहरूले एकसरो प्रायः सबै बस्तीहरूमा पुगेर मतदाता समक्ष भेटघाट गरिसकेका छन् । भोटेकोसी गाउँपालिकामा झण्डै […]

पोखरा : मेयरका लागि गठबन्धनमा हानाथाप, मिले एमालेलाई चुनौती

२ वैशाख, पोखरा । नेपाली कांग्रेस, कास्की सभापति किशोरदत्त बरालको नेतृत्वमा गएका नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर भने, ‘टिकट हामी जोसुकैलाई दिनुस्, तर मेयर कांग्रेसले लियो भने मात्र जितिन्छ ।’ कास्कीका नेताहरुको बिफ्रिङ सुनेपछि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे छलफल नगरेको मात्र बताएनन्, पहिल्यै किन नजितेको त ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । […]

सिनेमा घर काँचुली फेरेर 'मल्टिप्लेक्स'

टिकट काउन्टरमा थामिनसक्नु भीड । हलभित्र छिर्न तँछाड मछाड । टिकट नपाउँदा 'ब्ल्याक'मा टिकट किने पनि हलभित्र सिट पाउनै हानाथाप । गर्मीले चिटचिट पसिना । धुलाम्मे पर्दामा धुमिल दृश्य । पुराना सिनेमा घरका यी अनुभव अब सम्झना बनिसके ।