ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो […]

सम्बन्धित सामग्री

महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

काठमाडौँ – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको […]

ललितपुर र धनगढी राष्ट्रिय महिला लिगमा छनोट

२६ कात्तिक, काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उप महानगरपालिका राष्ट्रिय महिला लिगका लागि छनव६ भएका छन् । अहिले भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा पुग्दै दुई टोलीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ललितपुरले झापाको कन्काई नगरपालिकाला२ १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एन्फा कम्प्लेक्समा […]

ललितपुर र धनगढी सेमिफाइनलमा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा ललितपुरले निर्मल विकको ह्याट्रिकको मद्दतमा शिवसताक्षी...

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]