ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

सम्बन्धित सामग्री

एनएसएलको उपाधि ललितपुर सिटीलाई, धनगढी पुनः अभागी - NepaliPatra

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को उपाधि ललितपुर सिटी एफएसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले पराजित गर्दै ललितपुर सिटीले उपाधि जितेको हो । खेलमा अग्रता धनगढीले लिएको थियो । धनगढीको लागि खेलको ३८ औं मिनेटमा ओलेवाला अफिजले गरेका थिए । तर, त्यो अग्रता धेरैबेर टिक्न सकेन । तर, […]

ज्ञानेन्द्र काठमाण्डु कान्तिपुरका मार्की खेलाडी

काठमाडाैं  ।  नेपाल टी–२० लिगको ड्राफ्टमा काठमाण्डु कान्तिपुरले मार्की खेलाडीको रूपमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्रलाई ‘ए’ ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख रकम पाउनेछन् । ज्ञानेन्द्र बागमती प्रदेशका कप्तानसमेत हुन् । यसअघि, उनले एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्स, धनगढी […]

महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै

काठमाडौँ – राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ । यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको […]

ललितपुर र धनगढी राष्ट्रिय महिला लिगमा छनोट

२६ कात्तिक, काठमाडौं। ललितपुर महानगरपालिका र धनगढी उप महानगरपालिका राष्ट्रिय महिला लिगका लागि छनव६ भएका छन् । अहिले भइरहेको उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको फाइनलमा पुग्दै दुई टोलीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा ललितपुरले झापाको कन्काई नगरपालिकाला२ १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । एन्फा कम्प्लेक्समा […]

ललितपुर र धनगढी सेमिफाइनलमा

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले मंगलबार उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न खेलमा ललितपुरले निर्मल विकको ह्याट्रिकको मद्दतमा शिवसताक्षी...

ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो […]

नेपाल सुपर लिग : बराबरीमै रोकिए ललितपुर र धनगढी

काठमाडौं। पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसी र ललितपुर सिटी एफसीले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीका लागि ओलावाले आफिजले पहिलो गोल गरे। ललितपुरका रन्जन विष्टले बराबरी गोल फर्काए। ललितपुरका नुर्लानको जाहिदले प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा क्लबले बराबरीमै चित्त बुझाउनु परेको हो।