मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस

टीकापुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले पदभार ग्रहण गरेको ३ साता पुग्नै लाग्दासमेत विश्वासको मत लिन सकेका छैनन् । मुख्यमन्त्री रावललाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने नदिने’bout निर्णय नगर्दा अन्योल देखिएको हो । नेकपा एमालेका उनी गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्रीमा विश्वासको मतमात्र होइन मन्त्रिमण्डल विस्तार […] The post मुख्यमन्त्री रावललाई विश्वासको मत लिन सकस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दोस्रो पटक विश्वासको मत लिँदै वागमती प्रदेशका मुख्यमन्त्री

आज वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै छन्। सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्...

मुख्यमन्त्री जम्कट्टेललाई १०५ सांसदले दिए विश्वासको मत

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएका हुन् । उनलाई प्रदेशसभाबाट १०५ जना सांसदले विश्वासको मत दिएका हुन् ।

कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

सिमकोट – कर्णाली प्रदेशसरकार मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन्। मुख्यमन्त्री शाहीले बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका हुन्। मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। उनले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २२ मत परेको छ। मुख्यमन्त्री शाहीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एक मात्र रहेको मत […]

मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै छन् । पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेको दुई सातापछि प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री राई गत कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए । गठबन्धन दलले मुख्यमन्त्री राईले विश्वासको मत दिने निर्णय समेत गरिसकेको छ ।गठबन्धनको सोमबार बसेको बैठकले मंगलबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राई विश्वासको मत दिने निर्णय गरेको थियो । सभामुख प्रदीप भण्डारीले प्रदेश सभाको बैठक आज १२ : ३० बजेको लागि  डाकेका छन्

विश्वासको मत लिदै मुख्यमन्त्री राई

काठमाडौं, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । उनले मुख्यमन्त्री बनेको १५ दिनपछि विश्वासको मत लिन लागेका हुन् । नेकपा एकीकृत समाजवादी पार्टीका राईले विश्वासको मत पाउने निश्चितप्रायः छ । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पनि समर्थन छ । मुख्यमन्त्री […]

मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई विश्वासको मत

मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९ जना सांसद सदस्यले मुख्यमन्त्री पाण्डेको पक्षमा मतदान गरेका थिए । बागमती प्रदेश सभामा अहिले १०९ सदस्य रहेका छन् र विश्वासको मत प्राप्त गर्न […]

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन्। सोमबारको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मत लिन लागेका हुन्।...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिँदै

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं, ७ भदौ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् । आज (सोमबार) संसद्मा विश्वासको मत मागेका मुख्यमन्त्री केसीले विश्वासको मत पाएका हुन् । ४२ जना सांसदले मुख्यमन्त्री केसीलाई विश्वासको मत दिएका थिए ।