बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ, २१ पुस । बंगलादेशले न्युजिल्यान्डसँगको टेस्ट क्रिकेटमा इतिहासमै पहिलो जित हात पारेको छ । न्युजिल्यान्डको माउन्ट माउनगानुईमा भएको पहिलो टेस्टमा घरेलु टोलीलाई ८ विकेटले हराउँदै बंगलादेश न्युजिल्यान्डसँग २१ वर्षमा पहिलो टेस्ट जित्न सफल भएको हो। यसअघि बंगलादेशले न्युजिल्यान्डमा ९ टेस्ट, १६ एकदिवसीयय र ७ टी–ट्वेन्टी खेलेको थियो। पाँचौ दिन न्युजिल्यान्डले दोस्रो इनिङमा १६९ रन […]

सम्बन्धित सामग्री

आयरल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – घरेलु टोली बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा आयरल्यान्डमाथि १० विकेटको ऐतिहासिक जित हात पारेको छ । तीन खेलको सिरिज बंगलादेशले २-० ले जितेको हो । जितको लागि १ सय २ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बंगलादेशले १३.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । यो बंगलादेशले टेस्ट, टि२० आई र ओडिआई कुनैपनि […]

दक्षिण अफ्रिकामा बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै नयाँ इतिहास रचेको छ । योसँगै बंगलादेशले तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको हो । बंगलादेशले दक्षिण अफ्रिकामा पहिलो पटक ओडिआई सिरिज जित्न सफल भएको हो । १ सय ५५ रनको सामान्य विजयी लक्ष्य बंगलादेशले २६.३ ओभरमा १ विकेट […]

दक्षिण अफ्रिकामाथि बंगलादेशको ऐतिहासिक जित

दक्षिण अफ्रिकी भूमिमा बंगलादेशले एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा घरेलु भूमिमा दक्षिण अफ्रिकालाई ३८ रनले हराउँदै बंगलादेशले ऐतिहासिक सफलता हात पारेको हो । बंगलादेशले दिएको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा अलआउट हुँदै मात्र २७६ रन बनायो । सेन्चुरियनमा भएको खेलमा दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले ८६ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले ७९ रनको अर्धशतकीय पारी खेल्दा  टेम्बा बाभुमाले ३१ रन जाडे । बलिङतर्फ बं

महिला विश्वकप क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

३० फागुन, काठमाडौं । बंगलादेशले आईसीसी महिला क्रिकेट विश्वकपमा पहिलो जित हात पारेको छ । न्युजिल्याण्डमा भइरहेको विश्वकपमा बंगलादेशले पाकिस्तानलाई ९ रनले पराजित गर्दै विश्वकपमै पहिलो जित हासिल गरेको हो । ह्यामिल्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै ५० ओभर खेलेर ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । जवाफमा सिद्रा अमिनले शतक […]

टेष्ट क्रिकेटमा न्युजिल्याण्डमाथि बंगलादेशको ऐतिहासिक जित

काठमाडौं । न्यूजिल्याण्ड भ्रमणमा रहेको बंगलादेशले पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । विश्व टेस्ट च्याम्पियन न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले इतिहास रचेको हो । जितसँगै बंगालदेशले २ खेलको श्रृंखलामा १–० को अग्रतासमेत बनाएको छ । क्रिकेटका सबै प्रकारका फर्म्याटमा न्यूजिल्याण्डविरुद्ध बंगलादेशको यो पहिलो जित हो । आफ्नो घरेलु मैदानमा न्यूजिल्याण्डको भने […]

टेष्ट क्रिकेटमा बंगलादेशको ऐतिहासिक जित

काठमाडौँ – न्युजिल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको छ । बुधबार बिहान भएको खेलमा ४० रनको लक्ष्य पछ्याएको बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटले विजयी भएको हो । पहिलो पालीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पालीमा पनि न्युजिल्याण्ड जम्मा एक सय […]

न्युजिल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले न्युजिल्यान्डसँगको पहिलो टेस्ट खेलमा सानदार प्रदर्शनका साथ ऐतिहासिक जित हात पारेको छ । बुधबार विहान सम्पन्न खेलमा बंगलादेशले घरेलु टोली न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै नयाँ इतिहास रचेको हो । यो सँगै विश्व टेस्ट च्याम्पियन न्युजिल्यान्डको घरेलु मैदानमा २०१७ मार्चदेखिको अपराजित यात्रा समाप्त भएको छ । बंगलादेशले टेस्टमा पहिलो पटक न्युजिल्यान्डलाई हराएको हो […]

न्युजिल्याण्डमाथि बंगलादेशको ‘ऐतिहासिक’ जित

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टेष्ट क्रिकेट बंगलादेशले आठ विकेटले जितेको छ । न्युजिल्याण्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर भेटायो । पहिलो पारीमा बंगलादेशले चार सय ५८ रन बनाएपछि न्युजिल्याण्ड एक सय ३० रनले पछि परेको थियो । दोस्रो पारीमा पनि न्युजिल्याण्डले जम्मा एक सय ६९ रन मात्रै बनाउन सक्यो  । उसका विल योङले ६९ रन बनाए । बंगलादेशका लागि इबदुत हसिनले ६ तथा तस्कीन अहमदले तीन विकेट लिए । दुई वटा टेष्टको श्रृङ्खला खेल्न बंगलादेश न्युजिल्याण्ड भ्रमणमा छ । घरेलु मैदानमा १७ ...

न्युजिल्यान्डमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले आफ्नो टि२० आई इतिहासमा पहिलो पटक न्युजिल्यान्डमाथि जित हात पारेको छ । पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली बंगलादेशले न्युजिल्यान्डमाथि ७ विकेटको जित हात पार्दै इतिहास रचेको हो । योसँगै पाँच टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ६१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बेंगलादेशले […]

सिरिजमा अस्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

अस्ट्रेलिया र बंगलादेशबीच जारी पाँच खेलको टी-२० सिरिज बंगलादेशले दुई खेल अगावै ३-० ले कब्जा गरेको छ। बंगलादेशमा जारी टी-२० सिरिजको तेस्रो खेलमा १० रनको जित निकाल्दै बंगलादेशले लगातार तीन खेल जित्दै सिरिज कब्जा गरेको हो।अस्ट्रेलियन युवा बलर नाथन एलिसको विश्व कीर्तिमानी ह्याट्रिकक लिए पनि अस्ट्रेलिया पहिलो जित निकाल्न असफल रह्यो। अष्ट्रेलियाविरुद्ध बंगलादेशले इतिहासमा पहिलो पटक सिरिज जित्न सफल भयो। एलिस टी-२० अन्तर्राष्ट्रियमा डेब्यु खेलमानै ह्याट्रिक गर्ने विश्वका पहिलो बलर बने।बंगलादेशले टस जिते