२५ भदौ, सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनाकी ४५ वर्षीया चन्दरदेवी मुखियाको घरको आँगनमै चापाकल छ। तर, केही वर्षदेखि उक्त चापाकलबाट पानी आएको छैन । आफ्नै चापाकलले पानी दिन छाडेपछि उनीसहित स्थानीयवासी छिमेकी मोहन झाको …
Kathmandu. The great festivals of Dashain, Tihar, and Chhath have arrived at our doorstep. However, the common consumer's kitchen is suffocating under the burden of inflation. Using the recent floods and natural disasters as an excuse, the prices of daily necessities like rice, cooking oil, sugar, onions, and even meat have been excessively increased in the market. Not only this, but a severe shortage of cooking gas has been created in urban areas including the capital Kathmandu, forcing consumers to wait in line for hours. Some consumers have been wandering for a week with empty cylinders. Is this shortage and...
रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’ नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । शव पहिचानमा हुन सक्ने त्रुटि न्यूनीकरण गर्न प्रहरीले आधुनिक ‘फोरेन्सिक’ विधि मार्फत नमुना परीक्षण अघि बढाएको हो । सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाले बाढी प्रभावित क्षेत्र तथा मृतकका […]
नेपाल नेत्रज्योति संघले रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख ४१ हजार १४१ रुपैयाँ सहयोग गरेको छ ।
काठमाडौं । लगातारको बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा एकतर्फी तथा समयअनुसार सवारी सञ्चालन भइरहेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी […]