कर्णाली : मुख्यमन्त्रीका आकाङ्क्षी ८ मध्ये ६ जना निर्वाचित !

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री बन्ने लाइनमा रहेका ६ जना निर्वाचित भएका छन् ।   निर्वाचन तोकिएसँगै मुख्यमन्त्रीको आकाङ्क्षी स्वरूप चुनावी मैदानमा होमिएका ८ जना नेताहरू मध्ये ६ जना प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। भावी मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसबाट ३, नेकपा एमालेबाट २ र नेकपा (माओवादी केन्द्र) बाट दुई जनाको नाम चर्चामा थियो । जसमध्ये एमालेबाट मुख्यमन्त्रीको चर्चामा रहेका प्रदेश सह–इञ्चार्ज गुलाबजंग शाह र नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग श

सम्बन्धित सामग्री

एउटै पालिकाबाट ६ जना संसद्

महोत्तरी– महोत्तरीको मनरा शिसवा नगरपालिकाको यतिबेला निकै चर्चामा छ । पालिकाबाट ६ जना संसद् निर्वाचित भएपछि यहाँको चर्चा चुलिएको हो । पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिकबाट ६ जना सांसदमा निर्वाचित भएपछि मनरा शिसवा चर्चामा रहेको हो । निर्वाचित हुनेहरूमा ४ जना महिला र दुई पुरुष छन । एउटै पालिकाबाट ६ जना सासंद निर्वाचित […]

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

बैतडी, मंसिर २९ । बैतडीमा जिप दुर्घटना भएको छ। जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ७ सुइलेकमा जिप दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका हुन्। बुधबार राती धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सु.प.प्र. ०१–००१ च ३३८८ नम्बरको जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएको जिल्ला […]

६ जना रुसी आरोहीको मृत्यु

पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन् ।खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ । आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ ।सबै आरोही रुसी नागरिक हुन् । दुई जना गाइड

६ जना सचिवको सरुवा

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवहरुको सरुवा गरेको हो ।अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण […]

अटो पल्टिँदा ६ जना घाइते

जनकपुरधाममा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहीवार साँझ जनकपुरधामबाट यदुकुहा तर्फ जाँदै गरेको अटो रिक्सा पल्टिँदा ६ जना घाइते भएका हुन् ।ज १ ह ४६८७ नम्बरको अटो रिक्सा पल्टिँदा दुर्घटना भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । प्रहरी उपरीक्षक रजौरेले रेल्वे एरियामा दुर्घटना भएको र घाइतेहरुको अवस्था सामान्य रहेको बताए ।

लागुऔषधसहित ६ जना पक्राउ

हेटौंडा–९ मास्टर चोकबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको  प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए । पक्राउ पर्नेहरुमा सुनसरी...

सवारी दुर्घटना ६ जना घाइते

शनिबार साँझमा मोरङको लेटाङ नगरपालिका–६ भुवा खोलामा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।...

काठमाडौंबाट ६ जना जुवाडे पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीय विशाल भट्टसहित ६ जना छन् । काँडाघारीबाट खटिएको टोलीले मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ ।

६ जना निबृत शिक्षक सम्मानित

जीवनभर शिक्षण पेशा गरेका भक्तपुरका ६ जना शिक्षकशिक्षिका सम्मानित भएका छन्।