काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले जापानविरुद्ध कसिलो बलिङ गरेको छ। टस जितेर सुरुमा ब्याटिङ गरेको जापानविरुद्ध आक्रामक देखिएका नेपालका बलर शुभम खनालले एक्लै पाँच विकेट लिए। १० ओभर बलिङ गर्दा उनले १५ रन दिएर पाँच विकेट लिएका हुन्। उनको बलिङमा तीन मेडन समेटिएको छ। जापानलाई सस्तैमा समेट्न नेपालका […]
काठमाडौं– सत्तारुढ दलहरूको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तथा समसामयिक विषयमा छलफल भइरहेको छ । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने तयारी गरेको छ । बजेट पारित गर्नुअघि सत्तारुढ दलको बैठक बसेको हो । सत्तारुढ दलहरू एमाले र कांग्रेसले […]