काठमाडौं : सङ्खुवासभाको मादी गाउँपालिका–१ उम्लिङस्थित एकै परिवारका ६ जनाको हत्या गरिएको घटनाको सफल अनुसन्धान गर्ने पाँच जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ।हत्या घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदार एवं निष्ठाकासाथ प्रशंसनीय कार्य गरेको भन्दै प्रदेश १ प्रहरी प्रमुखसहित ५ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी प्रधान कार्यालयले नगद पुरस्कारद्वारा पुरस्कृत गरेको हो।पुरस्कृत हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव महानिरीक्षक अरुण कुमार विसी, नेपाल प्रहरी प्रदे