रुस र युक्रेनमा भएको युद्ध रोक्न माग गर्दै नेपालस्थित रुसी दुतावास अगाडि प्रदर्शन

काठमाडौं, फागुन ११ । रुस र युक्रेनबीच भइरहेको तनाव रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न नेपालस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी मानव अधिकारकर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्न माग गरेका थिए । प्रदर्शनपछि समाजको तर्फबाट रुसी राष्ट्रपति […]