आईपीएलका बाँकी खेल यूएईमा हुने

इण्डियन प्रिमियर लिग आईपीएलका बाँकी खेल यूएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आज बसेको स्पेसल जनरल मिटिङले आईपीएलका बाँकी ३१ खेलहरु यूएईमा गराउने निर्णय गरेको हो। भारतमा फैलिएको कोभिड महामारीका स्थगित गरिएको आईपीएललाई सेप्टेम्बर अक्टोबरको महिनामा सञ्चालन गर्ने तयारी अघि बढेको हो। त्यस्तै विदेशी खेलाडीको सन्दर्भलाई लिएर अन्य…

सम्बन्धित सामग्री

सरुले एसियाडका बाँकी खेल गुमाउने

हाङ्गचौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर सरु लिम्बुले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) का बाँकी खेल गुमाउने भएकी छिन् । एसियाडमा शुक्रबार भिएतनामविरुद्धको खेलमा घुडाँमा चोट लागेपछि सरुले बाँकी खेल गुमाउने भएकी हुन् । समूह चरणमा नेपालले अब जापान र बंगलादेशसँग खेल्न बाँकी छ । भिएतनामविरुद्धको खेलको ३५ औं मिनेटमा […] The post सरुले एसियाडका बाँकी खेल गुमाउने first appeared on हाम्रो खेलकुद.

नेइमारले विश्वकपमा समूह चरणका बाँकी दुई खेल गुमाउने

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन् । नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए । चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो […]

आईपीएलका बाँकी खेल आजबाट सुरु

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु आजाट युएईमा सुरु हुँदैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलको बाँकी खेल युएईमा आजबाट सुरु लागेको हो । बाँकी खेल सुरु भएको पहिलो दिनमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा भइरहेको छ । आज दुबै टिम जित निकाल्दै प्ले अफ होड कायम राख्न […]

ब्रोडले भारतविरुद्धका बाँकी सबै टेष्ट खेल गुमाउने

एजेन्सी। इङ्ल्यान्डका तीव्र गतिका बलर स्टुवार्ट ब्रोडले भारतविरुद्धको बाँकी टेष्ट खेल गुमाउने भएका छन्। उनको दायाँ खुट्टाको पिँडौलामा चोट लागेपछि बाँकी चार टेष्ट गुमाउने भएका हुन्। लर्ड्स टेष्टअघिको अभ्यासका क्रममा उनलाई चोट लागेको हो। इङ्ल्यान्डले साकिब महमुदलाई टिममा बोलाएको छ। लर्ड्समा ब्रोडको १५०औं खेल हुने थियो। तर त्यसका लागि उनले अझै कुर्नुपर्ने भएको छ।

आइपिएलका बाँकी खेल युएईमा

कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।...

आइपिएलका बाँकी खेल युएईमा

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ । बोर्डको शनिबार सम्पन्न विशेष बैठकले युएईको दुबई, सारजहाँ र अबुधावी सहरमा बाँकी...

आईपीएलका बाँकी खेल सेप्टेम्बरदेखि यूएईमा हुने पक्का

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटका बाँकी खेल यूएईमा हुने भएका छन् । कोरोना महामारीका कारण रोकिएका बाँकी खेल आउँदो सेप्टेम्बर र अक्टुबर महिनामा यूएईमा हुने भएका हुन् । आईपीएलले यसअघि मागेको अनुमति भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको आजको बैठकले पारित गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोरोना महामारी कम हुँदै गए पनि मनसुनको कारण प्रतियोगिता सञ्चालनमा कठिनाइ हुने भएकाले यूएईमा गर्ने प्रस्ताव पारित गरिएको बीसीसीआईका सचिव जय शाहले बताएका छन् । मे २ तारिखसम्म खेल भएकोमा भारतम...

आइपिएलका बाँकी खेल आयोजना गर्न चार देशको दाबेदारी

इंग्ल्यान्डसहित श्रीलंका, अस्ट्रेलिया र युएईले बाँकी खेल आयोजना गर्ने गरी आयोजक भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)समक्ष प्रस्ताव पठाए नयाँदिल्ली  १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल आयोजना गर्न चार देशले अग्रसरता देखाएका छन् ।...

आइपिएलका बाँकी खेल गर्न इंग्ल्यान्ड इच्छुक

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल आयोजना गर्ने चासो देखाएका छन् । यसै मंगलबार सहभागी खेलाडी, प्रशिक्षक तथा स्टाफमा कोरोना संक्रमित भएपछि आइपिएल स्थगित भएको...