सर्वोच्चमा फुलकोर्ट बैठक सुरु

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट) सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आह्वानमा फुलकोर्टको बैठक बसेको हो। प्रधानन्यायाधीश राणा पूर्ण बैठक भ्याउने गरी दिउँसो १ बजेतिर सर्वोच्च आएका छन्। यसअघि प्रधानन्यायाधीश राणाले बोलाएको बैठक बहिस्कार गरेका आन्दोलनकारी न्यायाधीशहरु बिहीबारको बैठकमा सहभागी भएका छन्। फुलकोर्ट बैठकबाट गोलाप्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने […]

सम्बन्धित सामग्री

बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक

मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो । बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ ।  एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे

सर्वोच्चमा ‘फुलकोर्ट’ बैठक सुरु

काठमाडौँ । सर्वोच्च अदालतमा फुलकोर्ट बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा फुलकोर्ट बैठक सुरु भएको हो । अदालतमा देखिएका विवाद समाधान गर्न फुलकोर्ट बैठक राखिएको हो । बैठकमा सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोला प्रथा प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।