व्यवस्थित बन्दै राहदानी विभाग

९ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली शाखा (ईपीएस) ले कोरियन भाषा परीक्षाका लागि आवेदन खोलेसँगै त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवा लिन आउनेको संख्या यो वर्ष पनि यस अघिका वर्षहरूमा जस्तै बाक्लो थियो । तर सामान्य समयको भन्दा दोब्बरले सेवाग्राहीहरू राहदानीका लागि पुगे पनि सबैलाई सेवा उपलब्ध गराएको विभागको दावी छ । विभागले आफ्नो सेवा प्रक्रियामा […]

सम्बन्धित सामग्री

राहदानी विभाग अगाडिको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौँ- काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ। महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो। मंगलबार हरितालिका […]

राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ । मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरीले जनाएको छ । काठमाडौँ नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु हटाउँदैछ । महानगर प्रहरी निर्देशन […]

राहदानी विभाग अगाडीको रेष्टुरेन्ट खाली गर्न निर्देशन

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि जारी राखेको छ । मंगलबार हरितालिका तीज भएको कारण रोकिएता पनि भवनको नक्सा अनुसार प्रयोजन नभएको वेसमेन्टहरु हटाउन थालिएको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । काठमाडौं नगर प्रहरीले त्रिपुरेश्वरको राहदानी विभाग अगाडी रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट, अन्य व्यवसायहरु […]

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

डोजर लिएर राहदानी विभाग हिँडे बालेन

१० भदौ, काठमाडौं ।  काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह […]

अत्यन्त जरुरी परे मात्रै काठमाडौं आउनुहोस्ः राहदानी विभाग

काठमाडौं, १९ असार । राहदानी विभागले अत्यन्त जरुरी परेमात्रै काठमाडौं आउन सेवाग्राहीलाई अनुरोध गरेको छ । विभागले आज एक सुचना जारी गर्दै उपत्यकाभित्रका जिल्ला र काभ्रेमा आवेदन गर्नेहरुले १ हप्ता भित्रमा र अन्य जिल्लाको हकमा १० दिनदेखि १५ दिनसम्म राहदानी दिने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयहरुबाट आवेदन भएका राहदानीहरु प्रत्येक हप्ता […]

राहदानी विभाग अगाडि एक विद्यार्थी मृत भेटिए

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि एक विद्यार्थीको शव भेटिएको छ। ललितपुर सानेपा घर भएका थापाथली इञ्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवालको शव सोमबार चौधरी ग्रुपको निर्माणाधीन भवननिर भेटिएको हो।...

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाडौँ । अब सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ला रहने भएको छ । विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउनका लागि बिदाको दिन विभाग खुल्ने भएको हो । राहदानी विभागबाट जारी सूचना अनुसार विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिनमा समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध […]

विद्युतीय राहदानी वितरण गर्न अव आइतवार पनि राहदानी विभाग खुल्ने

वैशाख १२, काठमाडौ । राहदानी विभागले सार्वजनिक बिदाको दिन अर्थात् आइतवार पनि राहदानी विभाग खुल्ने बताएको छ ।  सर्वसाधारणलाई सहज रुपमा विद्युतीय राहदानी उपलब्ध गराउनका लागि यहि जेठ १५ गते आइतवारदेखि प्रत्येक हप्ताको आइतवार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जानकारी दिएको छ । राहदानी विभागमा सेवाग्राहीको चाप बढेकाले सार्वजनिक विदाको दिनसमेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल सेवा उपलब्ध गराउन यस्तो नीति ल्याएको विभागको भनाइ छ । राहदानीका लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्ने सेवाग्राहीलाई उक्त समयमा विभागले राहदानीसम्बन्धी सेवा प्रदान गर्ने बताएको छ ।