गण्डकी प्रदेश: कोरोनाबाट अभिभावक गुमाएका बेसहारा बालबालिकालाई मासिक पाँच हजार

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक रु पाँच हजार राहत वितरण सुरु गरेको छ।

सम्बन्धित सामग्री

गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकीबाट ओलम्पिक खेलमा सहभागी खेलाडीलाई मासिक भत्ता दिन थालेको छ । वार्षिक ६० हजार हुने गरी मासिकरुपमा ५ हजार नगद भत्ता दिन थालिएको हो । पोखरामा बुधबार आयोजित समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीका (साविक पश्चिमाञ्चल विकास क्षेत्रसहित) ओलम्पिकमा भाग लिएका ९ जना खेलाडीलाई सो भत्तासहित सम्मान गरे । सम्मानित हुनेमा […] The post गण्डकी सरकारले दियो ओलम्पिक खेलाडीलाई मासिक भत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको सम्मान, मासिक ५ हजार दिने

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गरेका हुन् ।

गण्डकीले प्रदेशका ओलिम्पियनलाई मासिक ५ हजार रुपैयाँ दिने

२० जेठ, पोखरा । गण्डकी प्रदेशले अहिलेसम्म प्रदेशबाट ओलम्पिकमा सहभागी भएका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ । दोस्रो ओलिम्पियन पुनर्मिलन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशको प्रतिनिधित्व गरी विश्वको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता ओलम्पिक खेलेका खेलाडीलाई सम्मान गर्न पाउनु गौरवको कुरा भएको बताए । एथलेटिक्सका टीका बोगटी (गोरखा), जुडोका […]

गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक  ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक  सामाजिक से

सहकारीद्वारा तोरीबारी घुम्न भाडामा पोशाक, मासिक ६० हजार आम्दानी

म्याग्दी । म्याग्दीमा जनजातिको पोशाक भाडामा दिएर रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाले एक महिनामा करिब ६० हजार आम्दानी गरेको छ । पछिल्लो समय म्याग्दी, बागलुङ र पर्वत सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट बेनी नगरपालिका–१, रत्नेचौरमा पहेँलपुर फुलेको तोरीबारीमा पुगेर तस्बिर खिचाउने र टिकटक बनाउनेको ताँती लाग्ने गरेको छ । तस्बिर खिचाउन र टिकटक […]

कोरोनाबाट अभिभावक गुमाएकालाई मासिक पाँच हजार

कास्की – गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन/अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो । सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई हिजाे रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले र...

कोरोनाले अभिभावक गुमाएकालाई गण्डकी सरकारले दिन थाल्यो मासिक पाँच हजार रुपैयाँ

गण्डकी प्रदेश सरकारले कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ दिन सुरु गरेको छ ।

गण्डकी प्रदेश : कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार

गण्डकी प्रदेश सरकारले प्रदेशलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ । बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशलाई सडक मानवमुक्त घोषणा गरेका हुन् । शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा कोभिडबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययनका लागि राहत वितरण समेत सुरु गरिएको छ । प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,

अध्यक्ष नेपालद्वारा गण्डकी प्रदेश कार्यालय उद्घाटन

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगरपालिका कमिटीको कार्यालय स्थापना गरेको छ । पोखरा–८ जाल्पारोडमा स्थापना गरिएका कार्यालयको आज पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे । अध्यक्ष नेपालले तीनवटै कार्यालयको शुभारम्भ गरेका हुन् । उनले पार्टी र राष्ट्रिय झण्डाको झण्डोत्तोलनसमेत गरे । मासिक रु ६० हजार […]

बालबालिकालाई पाँच हजार सहयोग

कास्की- गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग  प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार  सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका नागरिकका सन्ततिले  रकम प्राप्त गर्नेछन् । वार्षिक […]