२० मंसिर, काठमाडौं। कतारले अर्को वर्ष फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०२२ आयोजना गर्दैछ। फुटबलको सर्वोच्च संस्था फिफाका अनुसार कतार विश्वकप २०२२ नोभेम्बर २१ मा सुरु हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ । यस्तै समूह चरणमा एक दिनमा ४ खेल हुनेछ । समूह चरणको खेल १२ दिनसम्म हुनेछ । यसअघि जुन र जुलाईमा […]