प्लास्टिक झोला प्रतिबन्धले १० अर्ब लगानी जोखिममा

उद्योगी भन्छन्– १० अर्ब लगानीको जोखिम नबेहोरे असम्भवसरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध गर्ने निर्णय कार्यान्वनमा कडाइ गर्ने तयारी गरेको छ । लामो समयसम्म नसड्ने प्लास्टिक झोलाका कारण वातावरणीय प्रदूषण बढेको भन्दै निर्णय कार्यान्वयनमा कडाइ गर्न लागिएको हो ।गत २७ साउनमा सर्वोच्च अदालतले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध […]

सम्बन्धित सामग्री

प्लास्टिक झोला प्रतिबन्ध लगाएको वर्षदिनपछि बल्ल अनुगमन

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला प्रतिबन्ध लगाएको करिब एक वर्षपछि अनुगमन थालेको छ । वातावरण विभागले बुधबारदेखि बजारमा प्रतिबन्धित प्लास्टिकको झोला अनुगमन सुरु गरेको छ । विभागकी सूचना अधिकारी सरोजा अधिकारीले भदौ १ गतेबाट अनुगमन सुरु गरिएको जानकारी दिइन् ।

लहडमा लाग्ने र हट्ने सरकारी नियम : भदाैदेखि पालतो प्लास्टिकमाथि फेरि प्रतिबन्ध

आगामी भदौदेखि चालीस माइक्रोन मुनिको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी तयारीले फेरि तरंग ल्याएको छ । काठमाडौं उपत्यकाको वातावणीय समस्यालाई कारण देखाएर ८ वर्षअघि गरिएको निर्णय फेरि चलायमान हुनुपर्ने कारणका बारेमा धेरै बेखबर छन् ।

भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को […] The post भदौ १ गतेदेखि प्लास्टिक झोला प्रतिबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्लास्टिक झोला प्रतिबन्ध प्रभावकारी बनाउन कार्ययोजना

वातावरणीय प्रदूषण न्यूनीकरणका लागि सरकारले प्रतिबद्धता गरेको प्लास्टिकको झोला प्रतिबन्ध प्रभावकारी बनाउनका लागि कार्ययोजना तयार गरेको छ । प्लास्टिक झोला बहुउपयोगी, सहज र सस्तो भएका कारण उपभोक्तामा यसको प्रयोग अत्याधिक रुपमा बढेकाले वातावरणीय प्रदूषण पनि बढाएको भन्दै प्लास्टिक झोला प्रतिबन्ध लगाएको सरकारले यसको कार्ययोजना बनाएको हो ।कार्ययोजनाको मस्यौदा तयार गरी प्रधानमन्त्री कार्यालय पठाइएको वातावरण विभागले […]

प्लास्टिक झोला प्रतिबन्ध लगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्लास्टिकको झोला प्रतिबन्ध लगाउन अन्तरिम आदेश जारी गरेको छ।  नेपाल वातावरण कानुन समाज