लहडमा लाग्ने र हट्ने सरकारी नियम : भदाैदेखि पालतो प्लास्टिकमाथि फेरि प्रतिबन्ध

आगामी भदौदेखि चालीस माइक्रोन मुनिको प्लास्टिक झोला प्रतिबन्ध लगाउने सरकारी तयारीले फेरि तरंग ल्याएको छ । काठमाडौं उपत्यकाको वातावणीय समस्यालाई कारण देखाएर ८ वर्षअघि गरिएको निर्णय फेरि चलायमान हुनुपर्ने कारणका बारेमा धेरै बेखबर छन् ।

सम्बन्धित सामग्री

राजालाई दुई खेल प्रतिबन्ध

एजेन्सी – जिम्बावेका कप्तान सिकन्दर राजालाई आगामी दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाग्ने भएको छ । आयरल्यान्डसँगको पहिलो टि२० आई खेलमा कर्टिस क्याम्फर र जोशुवा लिटिलसँग राजाले ब्याटिङ गर्नेक्रममा झगडा गरेका थिए । क्याम्फरलाई राजाले ब्याटले नै हान्न खोजेका थिए । त्यसको कारण राजालाई आइसिसीले कारबाही स्वरुप ५० प्रतिशत म्याच फि र २ डेमेरिट प्वाइन्ट अंक […] The post राजालाई दुई खेल प्रतिबन्ध first appeared on हाम्रो खेलकुद.

अली खानलाई आइसिसीको प्रतिबन्ध

एजेन्सी – अमेरिकी तीव्र गतिका बलर अली खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ । आइसिसी विश्वकप क्वालिफायर प्लेअफमा यसै साता जर्सीविरुद्ध ७ विकेट लिएका अली खानको खेल भावना विपरित कार्य गरेपछि उनलाई आगमी दुई खेलमा प्रतिबन्ध लाग्ने भएको हो । जर्सीका खेलाडीसँग झगडा गरेपछि म्याच रेफ्रीले उनलाई स्पष्टीकरणको लागि बुधबार […]

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्ने खतरा बढ्यो, अमेरिकाले राख्यो कडा सर्त

काठमाडौं, २ चैत। भिडियो एप टिकटकमाथि अमेकिरामा प्रतिबन्ध लाग्ने खतरा बढेको छ। अमेरिकी सरकारले आफ्नो शेयर मागेको र शेयर नदिए प्रतिबन्ध लगाउने तयारी अमेरिकाले गरेको टिकटकले जनाएको छ। अमेरिकामा टिकटकका १०करोडभन्दा बढी प्रयोगकर्ता रहेका छन्।टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा चीन सरकारलाई उपलब्ध गराउने आरोप अमेरिकाको छ।सन् २०२०मा अमेरिकामा टिकटिकमाथि प्रतिबन्ध लगाइएको थियो तर पछि अदालतले उत्त प्रतिबन्ध खारेज गरेको थियो।

सङ्क्रमण फैलिएपछि लमजुङमा बङ्गुर ओसारपसारमा प्रतिबन्ध

लमजुङ । लमजुङमा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । बेसीशहरस्थित विभिन्न फार्ममा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फीभरको सङ्क्रमण फैलिएसँगै जिल्लामा बङ्गुर तथा बङ्गुर जन्य पदार्थ ओसारपसारमा प्रतिबन्ध लगाइएको हो ।

सुन आयातमा प्रतिबन्ध

वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रवारदेखि लागू हुने गरी सुन आयातमा प्रतिबन्ध लगाएको छ । सुनको भन्सार बढाउने अध्यादेशको समय सीमा सकिएकाले मन्त्रालयले निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ अनुसार सुन आयातमा पूर्ण प्र्रतिबन्ध लगाएको बताएको छ । गत वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा सुनको भन्सारदर प्रतिदश ग्राम १ सय ३० रहेकोमा मन्त्रिपरिषद्ले गत चैतमा अध्यादेशमार्फत बढाएर ४ सय ७० रुपैयाँ पुर्‍याएको थियो । व्यवस्थापिका संसद्मा रहेको आर्थिक ऐन समयमा संशोधन हुन नसकेपछि सुनको आयातमा प्रतिबन्ध लगाउनुपर्ने अवस्था आएको हो । सरकारले सुनको भन्सार बढाउनेसम्बन्धी विधेयक यही १५ गते संसद्मा दर्ता गरिसकेको छ । सो ऐन संशोधन गर्न केही समय लाग्ने भएकाले बजारमा सुनको अभाव हुन सक्ने व्यवसायीहरूले बताएका छन् । सुनको आयातमाथिको प्रतिबन्ध केही समयका लागि मात्र भएको मन्त्रालयका सहायक प्रवक्ता दीपक पाण्डेले बताए । ऐन संशोधन भएर आएपछि सुनको आयातमाथिको प्रतिबन्ध हट्नेछ । वर्ष ६ अंक १, शुक्रवार १८ भदौ, २०६७

अफिम उत्पादनमा प्रतिबन्ध लगाए अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने

काठमाडौं– अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर पर्ने प्रतिवेदन सार्वजनिक भएको छ । अफगानिस्तान एनालिस्ट नेटवर्क नामक संस्थाले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । अफगानिस्तानको शासन चलाइरहेको तालिबानले अफिम उत्पादनमा प्रतिबन्ध लगाएको खण्डमा अफगानिस्तानको अर्थतन्त्रमा ‘अत्यन्त ठूलो धक्का’ लाग्ने यस संस्थाको प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानले गत वर्षको अगष्ट महिनामा तालिबानले सत्ता […]

रुसी मिसाइल तथा विमानको उडानमा पूर्ण प्रतिबन्ध लगाउन युक्रेनी राष्ट्रपतिको माग

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पश्चिमा देशले रुसी मिसाइल, विमान तथा हेलिकप्टरको उडानमा प्रतिबन्ध लाग्ने गरी ‘नो–फ्लाइ जोन’ नियम लागु गर्नु पर्ने माग गरेका छन् । रुसले युक्रेनका शहरमा गोलबारी गरिरहेको छ । त्यसलाई रोक्नका लागि पश्चिमा देशले रुसलाई लक्षित गरी नो–फ्लाइ जोनको घोषणा गर्नु पर्ने जेलेन्स्कीले माग गरेका हुन् । सोमबार जारी गरेको भिडियो सन्देशमा […]

नेपाल वायु सेवा निगमको हङकङ उडानमा यसकारण प्रतिबन्ध

काठमाडौं, २२ पौष । नेपाल वायुसेवा निगमको हङकङ उडानमा प्रतिबन्ध लागेको छ । निगमको उडानबाट २० पौषमा हङकङ पुगेका पाँचजनामा कोरोना भाइरसको संक्रमण भेटिएपछि प्रतिबन्ध लागेको हो । अब हङकङ उडान कम्तिमा पनि दुई हप्ता प्रतिबन्ध लाग्ने भएको छ । यसअघि पनि यस्तै प्रतिबन्ध लागेको थियो । हङकङले कुनपनि उडानबाट पुगेकामध्ये दुईजनासम्मलाई कोरोना संक्रमण पत्ता […]

अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध, साफले आफ्नै नियम मिच्यो

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल गुमाउने भएका छन् । प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो । साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख […]

बैतडीमा मदिरा बेचबिखनमा प्रतिबन्ध

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका–२ देहिमाडौं र पाटन नगरपालिका–६ मा मदिरा बेचबिखन र ओसारपसार पूर्णरुपमा रोक लगाएको छ।बडादशैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपसार बन्द गरिएको हो। देहिमाडौंमा रहेको प्रसिद्ध निग्लाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशुबलीसहित जात्रा लाग्ने गर्दछ।निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौं बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेच