महिला साफ च्याम्पियनसिपको फाइनल : उपाधिको लागि नेपाल र बंगलादेश भिड्दै (फोटोफिचर)

काठमाडौं, ३ असोज । महिला साफ च्याम्पियनसीपको उपाधिको लागि नेपाल र बंगादेशको प्रतिष्पर्धा सुरु भएको छ । दशरथ रंगशालामा सुरु भएको खेलमा दुवै टोली जितको लागि मैदानमा उत्रिएका छन् । सेमिफाइनलमा नेपालले भारतलाई पराजित गरेर फाइनलको यात्रा तय गरेको थियो । उता, बंगलादेशले भने भूटानलाई पराजित गरेको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल […]

सम्बन्धित सामग्री

बंगलादेशलाई दुई गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र बंगलादेश खेलिरहेका छन् । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा बंगलादेश २-० ले अघि छ । खेलको पहिलो मिनेटमै कृष्णारानी सरकारको प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले फुस्काइन् । रिबाउन्डमा आएको प्रहारलाई उनले कर्नर बनाएकी थिइन् । लगत्तै अर्कोतर्फ नेपालकी दीपा शाहीले पेनाल्टी […]

‘नेपालले सम्हालिएर मौकाको सदुपयोग गर्नुपर्छ’

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । छैटौं संस्करणको नेपाल र बंगलादेश बीचको फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ । नेपालले पहिलोपटक फाइनलमा बंगलादेशसँग खेल्न लागेको हो । यसअघिका पाँच साफ मध्य चारको फाइनलमा नेपालले भारतसँग खेलेको थियो ।जसको चारवटै खेलमा नेपालले हारको नतिजा निकालेको छ । जितका लागि नेपाली टोली अहिले तयार भएको मुख्य प्रशिक्षक कुमार कटुवालले बताएका छन् । यता टिमकी कप्तान एन्जिला तुम्बाहम्फे सुब्बाले नेपाली टोली नयाँ इतिहास कोर्नका

साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्।  यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। हालसम्म नेपालले बंगलादेशसँग ८