काठमाडौं, असार २० । कानुन व्यवसायीलाई मात्रै सर्वोच्च र उच्च अदालतको न्यायाधीश बनाउन नहुने धारणा राख्दै सरकारी वकिलहरूले यसतर्फ चासो व्यक्त गरेका छन्। न्याय परिषद्ले लामो समयदेखि रिक्त न्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढाउन सकिरहेको छैन। न्यायाधीश नियुक्तिमा न्यायसेवामा कार्यरत विशिष्ट श्रेणीका अधिकारीले पनि अवसर नपाएको गुनासो गर्दै सरकारी वकिलहरूलाई पनि त्यसमा समेट्न आग्रह गरिएको […]