विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौ जित

२० भदौ, काठमाडौं । डेनमार्कले विश्वकप छनोटमा लगातार पाँचौ जित हात पारेको छ । युरोपियन छनोटअन्तर्गत शनिबार राति भएको खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १-० ले पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको हो । फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले ८५औं मिनेटमा गोल गरे । विन्डले ४५औं मिनेटमा गरेको गोल भिएआर रेफ्रीले मान्यता दिएन् […]

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग: लिभरपुल नकआउटचरणमा, नापोलीको लगातार पाँचौ जित

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलमा लिभरपुल नकआउटचरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लिभरपुलले आयक्सलाई ३-० ले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो। समूह ‘ए’ अन्तर्गत बुधबार भएको खेलमा लिभरपुलले डच क्लबमाथि सहज जित निकाल्दा समूहकै अर्को खेलमा नापोलीले लगातार पाँचौ खेलमा जित निकाल्दै शीर्ष स्थानमा कायम रह्यो। लिभरपुललाई जित दिलाउन मोहमद […]

आर्सनलको लगातार पाँचौ जित, हालान्डको अर्को ह्याट्रिक, लिभरपुलको पुनरागमन जित

१६ भदौ, काठमाडौं । प्रिमयर लिगमा बुधबार राति भएको खेलहरुमा तीन ठूला टिम म्यानचेष्टर सिटी, आर्सनल र लिभरपुलले जित निकालेका छन् । तीनवटै टिमको जित फरक किसिमको रह्यो । यस सिजन उच्च लयमा रहेको आर्सनलले लगातार पाँचौ खेल जित्ने क्रममा एस्टन भिल्लालाई २-१ ले हरायो । शतप्रतिशत नतिजा निकाल्ने एक्लो टिमको रुपमा रहेको आर्सनल ५ […]

एसियन सेन्ट्रल जोन भलिबलमा आज नेपालको महिला टोलीले किर्गीतानसँग खेल्ने

काठमाडौं । एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टोलीले आज किर्गिस्तानको सामना गर्नेछ । बंगलादेशमा जारी प्रतियोगितामा नेपालले आज आफ्नो अन्तिम लिग खेलमा किर्गिस्तानको सामना गर्न लागेको हो । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । प्रतियोगिताको सुरुवाती चार खेल जित्दै फाइनलमा पुगिसकेको नेपाल आज लगातार पाँचौ जित […]

पूनरागमन जित निकाल्दै लियोन समूह विजेता

एजेन्सी – डेनिस क्लब ब्रोन्डवि आइएफमाथि पूनरागमन जित निकाल्दै फ्रान्सेली क्लब लियोन लगातार पाँचौ जित निकाल्दै समूह ‘ए’ बाट युरोपा लिगको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । लियोनले घरेलु टोली ब्रोन्डवि आइएफसँग एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित निकाल्दै समूहमा अपराजित रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । […]

बार्सिलोना रोकियो, बायर्नको पाँचौ जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग निराशजनक बराबरी खेल्दा जर्मन क्लब बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ । बल पोसेसन राख्दै बेन्फिकालाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बायर्नले बेन्फिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । क्याम्प नोउमा मंगलबार राति भएको खेलको […]

पीएसजीको लगातार पाँचौ जित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार पाँचौ जित दर्ता गरेको छ । पीएसजीले घरेलु मैदानमा क्लेरमोन्ट फुटमाथि ४–० को फराकिलो जित निकालेको हो । पीएसजीको जितमा एन्डर हेरेराले दुई तथा केलियन एमबाप्पे र इड्रिसा गाना गुआईले समान एक गोल गरे । पार्क डेस प्रिन्सेस पेरिसमा शनिबार राति भएको […]

विश्वकप छनोटमा ब्राजिलको लगातार पाँचौ जित, इक्वेइडरलाई २-० गोलले हरायो

फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकन छनोटमा ब्राजिलले लगातार पाँचौ खेलमा जित निकालेको छ

प्रिमियर लिग : लिभरपुलको लगातार पाँचौ जित :: Pahilopost.com

लिभरपुलले प्रिमियर लिगमा लगातार पाँचौ जित हात पारेको छ। लिग अन्तर्गत शुक्रवार भएको खेलमा लिभरपुलले टोटनहमलाई २-१ ले पराजित गरेको हो। लिभरपुलका लागि जर्जिनिओ विनाल्डम र रोवर्टो फिर्मिनोले एक-एक गोल गरे। टोटनहमका लागि एरिक लामेलाले खेलको अन्त्यतिर गोल फर्काए पनि हार टार्न सकेनन्। लगातार पाँच जितपछि १५ अंक जोडेको

पिएसजीको लगातार पाँचौ जित

फ्रेन्च लिग वानमा पिएसजीले लगातार पाँचौ जित निकालेको छ। पिएसजीले लिगअन्तर्गत शुक्रबार राति भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको हो। घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरे। अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्प...