विराटनगर : विराटनगरमा जारी विराट गोल्डकपमा मंगलबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र संकटा क्बल बीच खेल हुँदैछ। खेल विराटनगरको शहीद रंगशालमा हुनेछ।
यस्तै, सोमबार भएको खेलमा मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता झापा–११ सेमिफाइनलमा पुगेको छ।
झापाले मोरङलाई टाईब्रेकरमा ५&ndas...