तारा एअरले भित्र्यायो नयाँ ट्वीनअटर विमान

६ साउन,काठमाडौं । तारा एअर प्रालिले आफ्नो नयाँ ट्विनअटर वायुयान भित्र्याएको छ। सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको हो । चालक दलमा वरिष्ठ क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका थिए। चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअर वर्दिनेस् ईनिस्पेक्टर …

सम्बन्धित सामग्री

डेल्टा डिस्ट्रिब्युटर्सले नेपालमा भित्र्यायो गुडयर लुब्रिकेन्ट

काठमाडौं, ३ पुस । नेपाली बजारमा गुडयर ब्रान्डको लुब्रिकेन्ट औपचारिक रुपमा भित्रिएको छ । विभिन्न ब्रान्डको कारोबारमा संलग्न रहेको डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले विश्वविख्यात गुडइयर लुब्रिकेन्टको बिक्री–वितरण सुरु गरेको हो । भारतबाट उत्पादित गुडइयर लुब्रिकेन्टको आइतबार एक कार्यक्रम बीच औपचारिक रुपमा शुभारम्भ भएको छ । दुई पांग्रे तथा चार पांग्रे सवारी साधन, ट्याक्टर, हेभी इक्विपमेन्ट तथा […]

न्युकासलले भित्र्यायो टोनाली

यस सिजन च्याम्पियन्स लिग खेल्ने तयारीमा रहेको इंग्लिस प्रिमियर लिगको क्लब न्युकासल युनाइटेडले सान्ड्रो टोनालीलाई अनुबन्धन गरेको छ ।  इटालियन क्लब एसी मिलानका २३ वर्षीय मिडफिल्डर टोनालीलाई भित्र्याउन न्युकासलले ५५ मिलियन...

टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले इटालियन गोलरक्षक गुग्लिएल्मो भिकारियोलाई क्लबमा अनुबन्ध गरेको छ । टोटेनहमले गोलरक्षक भिकारियोलाई सिरी ‘ए’ क्लब एम्पोलीबाट ५ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । स्वीडेनका मिडफिल्डर डेजान कुलुसेभस्कीले लोन अवधि पुरा गर्दै स्थायी खेलाडी बनेपछि प्रशिक्षक एन्जे पोस्टेकोग्लोको नेतृत्वमा उनी दोस्रो हस्ताक्षर हुन् । २६ वर्षीय भिकारियोले एम्पोलीमा दुई […] The post टोटेनहमले इटालियन गोलरक्षक भित्र्यायो first appeared on Hamro Khelkud.

चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो

एजेन्सी – फ्रान्सेली फरवार्ड क्रिस्टोफर एनकुन्कु इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले एनकुन्कुलाई जर्मन क्लब आरबी लाइप्जिगबाट ५२ मिलियन पाउण्डमा ६ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । उनको सम्झौता १ जुलाईबाट शुरु हुनेछ । फ्रान्सबाट १० क्याप जितेका एनकुन्कु नयाँ प्रशिक्षक मौरिसियो पोचेटिनोको पहिलो अनुबन्ध हो । २५ वर्षीय एनकुन्कुले गत […] The post चेल्सीले फ्रान्सेली फरवार्ड भित्र्यायो first appeared on Hamro Khelkud.

चेल्सीले कुकुरेला भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले स्पेनिस डिफेन्डर मार्क कुकुरेलालाई क्लबमा अनुबन्ध गरेको छ । चेल्सीलाई कुकुरेलालाई अर्काे प्रिमियर लिग क्लब ब्राइटनबाट अनुबन्ध गरेको हो । चेल्सीले २४ वर्षीय डिफेन्डरलाई ६० मिलियन पाउन्डमा ६ वर्षको लागि भित्र्याएको हो । ब्राइटनको यो क्लबको कीर्तिमानी बिक्री हो । यसअघि ब्राइटनले गत सिजन बेन ह्वाइटलाई आर्सनलमा ५० मिलियन पाउन्डमा […]

आक्रमणमा डरलाग्दो बन्दै बार्सिलोना

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आर्थिक समस्याका बाबजुद यस ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्यायो । विशेषगरी अग्रपंक्तिका खेलाडी अनुबन्ध गरेको बार्सिलोनाको आक्रमण डरलाग्दो देखिएको छ । गत सिजनको दोस्रो हाफमा राम्रो प्रदर्शन गरेको बार्सिलोनाले यस सिजन युरोपका शीर्ष खेलाडीलाई क्लबमा अनुबन्धित गर्यो । प्रशिक्षक जाभी हर्नान्डेजको आगमनपछि राम्रो प्रदर्शन गर्न थालेको टोलीमा ओस्मान डेम्बेलेले पनि […]

चेल्सीले स्टर्लिङ भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब चेल्सीले म्यानचेस्टर सिटीका विंगर रहिम स्टर्लिङलाई अनुबन्ध गरेको छ । क्लबले २७ वर्षीय अनुभवी खेलाडी भित्र्याउन ५० मिलियन पाउन्ड खर्च गरेको हो । लिभरपुलबाट सन् २०१५ मा सिटी पुगेका स्टर्लिङले ३ सय ३९ खेलमा १ सय ३१ गोल गरे । ४९ मिलियन पाउन्ड खर्च गरेको सिटीले त्यस समयमा ४ पटक प्रिमियर […]

बार्सिलोनाले ट्राओरे भित्र्यायो

बार्सिलोनाले वुल्भरह्याम्पटन वान्डरर्सका विङ्गर आड्मा ट्रोओरेलाई ऋणमा बाँकी सिजनका लागि अनुबन्ध गरेको छ । स्पेनिस क्लबले २६ वर्षीय खेलाडीको तलब तिर्नेछ भने यो सिजनको अन्त्यमा उनलाई खरिद गर्न पनि पाउनेछ ।ट्राओरेको वुल्भ्ससँग १८ महिनाको करार बाँकी छ । तर करार थप गर्ने विषयमा कुनै सहमति हुन सकेको छैन । ट्राओरेले आफ्नो करियरको सुरुवात बार्सिलोनाबाट नै गरेका थिए । उनले सन् २०१५ मा बार्सा छाडेर एस्टन भिल्ला पुगेका थिए ।त्यसपछि मिडल्सब्रोमा २ वर्ष बिताएपछि उनी सन् २०१८ मा क्लबको कीर्तिमानी १.८ करोड पाउ

हिन्द टर्मिनलले भित्र्यायो ७ रेल र्‍याक

वीरगञ्ज, मंसिर ५ । नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् । गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्फत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो […]