विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु

काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित रुपमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा अनलाइन सुनुवाइ प्रणालीको शुभारम्भ गरिएको थियो । हिजो अनलाइन प्रणालीको शुभारम्भको क्रममा […]